काठमाडौं, २१ भदौ । साफ महिला च्याम्पियनसिपमा नेपाल र भुटानबीचको भीडन्त सुरु भएको छ । दशरथ रंगशालामा खेल सुरु भएको १२ मिनेटमा नै गोल गरेर सावित्रा भण्डारीले नेपाललाई अग्रता दिलाएकी छिन् । भुटानविरुद्ध नेपाल अपराजित रहेको छ । नेपालको सुरुआती ११ मा एन्जिला सुब्बा, पुनम जर्गा मगर, अमृता जैशी, हिरा कुमारी भुजेल, अमिषा कार्की, सावित्रा […]