धान झार्दै, भोट माग्दै उम्मेदवार

उदयपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ का उम्मेदवार जगनाथ खतिवडा धान झार्दै भोट मागिरहेका छन् । आगामी मंसिर ४ गते हुने निर्वाचनको प्रचार प्रसारको लागि मतदाताको घर घरमा पुगेका खतिवडाले खेतमै...

सम्बन्धित सामग्री

उम्मेदवार भोट माग्दै गाउँमा, किसान बाली थन्क्याउन खेतमा

तेह्रथुम – तेह्रथुममा अहिले किसानलाई बाली भित्र्याउने चटारो छ, नेतालाई भोट माग्न । आउँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावका लागि तेह्रथुमका विभिन्न दलका उम्मेदवारहरु आफूलाई जिताउन आग्रह गर्दै गाउँगाउँ पुगेका छन् । यता गाउँका कृषक भने धानबाली भित्र्याउने चटारोमा खेतमा छन् ।  धान पाकेर खेतहरु पँहेलपुर बनेका छन् । बाली भित्र्याउने बेला असिना र पानी आउँछ कि भन्ने चिन्ताले कृषकलाई पिरोलेको छ । यहिबेला आफ्नो पक्षमा भोट माग्दै मतदाता रिझाउन गाउँगाउँ डुलिरहेका छन् उम्मेदवार ।  यो पटक घर–...

कृषक भेट्न उम्मेदवार खेतबारीमा, मतदातामा भने देखिएन उत्साह

तेह्रथुम । तेह्रथुममा विभिन्न दलका उम्मेदवारहरु भोट माग्दै गाउँगाउँमा पुग्ने क्रम जारी रहेकाे छ । खेती भित्र्याउने र नयाँ बाली लगाउने चटारोमा रहेका कृषक भेट्न उम्मेदवारहरु खेतबारीमै पुग्ने गरेका हुन् । तेह्रथुमका कृषकले लगाएको धान पाकेर पहेलपुर बनेको छ । थन्क्याउन लागेको बेलामा असिना र पानी आयो भने आफूले श्रम गरी उत्पादन गरेको बाली माटोमै […]

लमजुङमा दुई ‘हेभीवेट’बीच भिडन्त : पीएस र देव ‘नेक टू नेक’

बेसीशहर । हिमाली जिल्ला लमजुङलाई मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चटारोले झ्याप्पै छोपेको छ । धान र कोदो जस्ता प्रमुख बाली भित्र्याउन भ्याई नभ्याई भएका जनतालाई ‘हात जोड्दै आउने नेताले’ केही अलमल्याएका पनि छन् ।राजनीतिक दलका नेता, उम्मेदवार र कार्यकर्ता भने भोट माग्दै गर्दा केही समय पायो भने चुनावी अङ्क गणितको हिसाब गरिरहेका छन् । नेता, उम्मेदवार र कार्यकर्ता मात्रै होइन, यो पार्टी वा यो उम्मेदवारलाई भोट हाल्छु भनेर बसेका मतदाता पनि कुन उम्मेदवारले चुनाव जित्ला भने

मतदाता फकाउन खेतमै पुगेर भोट माग्दै उम्मेदवार

बारा निर्वाचन क्षेत्र नं ३ कि प्रतिनिधि सभा सदस्य उम्मेदवार ज्वालाकुमारी साहले मतदाताहरूसँग धान काटिरहेका कृषकहरूको खेतको फाँटमै पुगेर मत मागेकी छिन् । मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको लागि भएको घरदैलो कार्यक्रममा साहले जितपुरसीमरा उपमहानगर वडा नं १४ मा धान खेतमा पुगेर मत मागेकी  हुन् ।उम्मेदवार साहले बारा निर्वाचन क्षेत्र नं ३ को विकासको लागि आफ्नो उम्मेदवारी भएको बताएकी छिन् । २०७४ को निर्वाचनमा माओवादी केन्द्रबाट बारा ३ (क) मा प्रदेशसभा सदस्यमा निर्वाचित साह आसन

बागलुङमा भोट माग्दै खेतमा पुगे एमाले उम्मेदवार

बागलुङ । ‘हजुर नमस्कार, हजुरहरु काममै हुनुहुन्थ्यो, मैले डिस्टर्व गरेँ, माफ पाऊँ है’ धान उठाइरहेका किसानहरुको नजिकै पुगेर पाठकले भने ‘चैत वैशाखमा भएको भए त घरमै भेट हुन्थ्यो, बेला यस्तै छ, हजुरहरु व्यस्त भएर घरमा भेट्न पाइएन ।’ वुधबार आसन्न निर्वाचनका लागि प्रचारमा रहेका नेकपा एमालेका उम्मेदवार डा. सूर्य पाठक जैमिनी नगरपालिका-९ पैञ्युथन्थापमा घरदैलो गर्दै […]

खेतबारीमा किसानलाई सघाए जस्ताे गरेर भोट माग्दै उम्मेदवार

उम्मेदवार घरदैलोमा पुगे पनि मतदातालाई भने खेतबारीको कामको चटारो छ। धान पाकेकाले मतदाताहरु धमाधम धान काट्न र विटा लगाउन व्यस्त देखिएपछि उम्मेदवारहरु पनि मतदाताकासँगै काम सघाउँदै मत माग्न खेतबारीमै पुग्न थालेका छन्।...

खेतबारीमै पुगेर भोट माग्दै उम्मेदवारहरु

खेतमा धान पाकेर पहेंलपुर भएको हुँदा तनहुँका कृषकलाई यतिबेला धान भित्र्याउने चटारो छ । बिहान सवेरैदेखि साँझ अबेरसम्म कृषकहरु बारीमा व्यस्त रहनेभएकाले भोट माग्दै घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् ।

भोट माग्दै उम्मेदवार गाउँमा,मल माग्दै मतदाता बजारमा

म्याग्दी : जिल्लाका ग्रामीण भेगमा कामको माचो छ। खेतको धान र बारीको कोदो थन्काउन किसानलाई भ्याइनभ्याइ छ। धान थन्काएर नभ्याइसक्दै गहुँ छर्न र आलु लगाउन किसानलाई हतारो हुन्छ। रासायनिक मल नपाउँदा किसानलाई कसरी खेती लगाउने भन्ने चिन्ता छ।यता राजनीतिक दलका नेता र उम्मेदवारहरूलाई मंसिर ४ गते हुने निर्वाचनको लागि गाउँ गाउँमा पुगेर मतदाताहरूलाई भेट्दै आफ्नो पक्षमा मत माग्ने हतारो छ। भोट माग्न गाउँ उक्लिएका उम्मेदवारहरूले मतदातालाई घरमा नभेटेपछि खेतबारीमा नै पुगेर भोट माग्ने गरेका छन्। मतदाताहरू भने कोही

मेलापात छाडेर उम्मेदवार भेट्दै मतदाता

एकातिर नजिकिँदै गरेको तिहार, अर्कोतिर बाली भित्र्याउने चटारो । यी दुवै चटारोलाई पर सार्दै स्थानीय भने भोट माग्दै आइपुगेका उमेदवार भेट्न व्यस्त छन् । ‘बेसीमा धान पहेँलपुर भएको छ, नेता आउने थाहा पाएपछि दुई दिन धान काट्ने मेलो पर धकेलेर यता आएँ,’ सैंपुमा गठबन्धनबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका पूर्णबहादुर तामाङलाई भेट्न आएका सन्तबहादुर सुनुवारले भने ।

घरदैलो पुगेका उम्मेदवारलाई मतदाताले भने, हामी पार्टी र व्यक्तिलाई चिन्दैनौँ

सुर्खेत : नेकपा एमालेका नेता तथा कार्यकर्ता बुधबार भोट माग्दै रुकुम पश्चिम आठबीसकोट –९ की सिता बटालाको पुगे। उम्मेदवारसहित भोट माग्न घरमा पुगेका एमाले कार्यकर्ताले घरमा साना बालबालिकाबाहेक ठूलो व्यक्ति भेटेनन्। बालबालिकाले दिएको सूचना अनुसार धान काट्ने ठाउँमा पुगे। ‘भोट दिनु पर्यो’ भन्दै खेतमै आइपुगेका उम्मेदवारलाई सीताले तपाईँहरूको एजेण्डा के छ भनी प्रश्न गरिन्। एमालेका उम्मेदवार सहितका कार्यकर्ताले रुकुम पश्चिममा माओवादी ज्यादती बढेकाले यसलाई ध्वस्त पार्न आफूहरूको ज