खेतबारीमै पुगेर भोट माग्दै उम्मेदवारहरु

खेतमा धान पाकेर पहेंलपुर भएको हुँदा तनहुँका कृषकलाई यतिबेला धान भित्र्याउने चटारो छ । बिहान सवेरैदेखि साँझ अबेरसम्म कृषकहरु बारीमा व्यस्त रहनेभएकाले भोट माग्दै घरदैलोमा पुगेका उम्मेदवार खेतबारीसम्मै पुग्न थालेका छन् ।

सम्बन्धित सामग्री

चितवन  उपनिर्वाचन :  केन्द्रीय नेता भोट माग्दै टोल–टोलमा

चितवन : चितवन क्षेत्र नं २ को उपनिर्वाचन प्रमुख दलहरूका लागि पेचिलो बनेको छ। केन्द्रीय ध्यान यहाँ खिचिएको छ। केन्द्रीय नेताहरू भोट माग्दै टोल–टोलमा पुगेका छन्।नेपाली कांग्रेस, नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केन्द्रीय नेताको ध्यान उपनिर्वाचनमा केन्द्रित भएको हो। निर्वाचनको मिति नजिकिँदै जाँदा पार्टीले केन्द्रीय नेतालाई जिल्लाका विभिन्न वडा तहमा खटाएको हो। कांग्रेस र एमालेले आफ्नो मत सुरक्षित गर्नका लागि उपनिर्वाचन लक्षित गर्दै केन्द्रीय नेतालाई वडा तहमा खटाएका हुन्।

रामचन्द्रलाई भोट माग्दै निर्विरोध उम्मेदवार राजीव गुरुङ उर्फ ‘दीपक मनाङे’

गण्डकी प्रदेशसभा सदस्यमा मनाङ ‘ख’ बाट निर्विरोध उम्मेदवार राजीव गुरुङ उर्फ दीपक मनाङ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई भोट माग्दै घरदैलोमा पुगेका छन् । बुधबार तनहुँ १ पुगेर गुरुङले पौडेललाई भोट दिन मतदातासँग अपिल गरेका हुन् । नेपाल कांग्रेसका जिल्ला सचिव लक्ष्मीभक्त खनालका अनुसार मनाङे बुधबार दिउँसो पौडेललाई भोट माग्दै घरदैलो हिँडेको बताए । ‘उहाँ बाटो परेर दिउँसो रामचन्द्र दाइलाई भोट माग्नुभएको सत्य हो,’ खनालले भने । यसअघि दीपक मनाङे एमाले र कांग्

कुश्मामा गगन थापालाई भोट माग्दै 'बञ्जी जम्प'

बागलुङका एक युवाले प्रतिनिधिसभा उम्मेदवार गगन थापालाई जिताउन भोट माग्दै विश्वको दोस्रो अलो बञ्जीबाट हाम्फालेका छन्। बागलुङ–४ नारायणस्थानका ३५ वर्षीय सुमन शर्माले ‘भोट फर गगन थापा’ भन्दै हातमा प्लेटकार्ड बोकेर...

सोबितालाई भोट माग्दै अभिनेत्री वर्षा शिवाकोटीले दिइन् घण्टी उपहार

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटी यतिबेला चुनावको मुडमा छिन् । राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट काठमाडौं-२ की प्रतिनिधिसभा सदस्यकी उम्मेदवार सोबिता गौतमको पक्षमा उनी खुलेकी छन् । शनिबार वर्षाले सोबिताको लागि भोट माग्दै उनलाई समर्थन गरिन् । चुनावी घरदैलोमा आएकी सोबितालाई उनले घण्टी उपहार पनि दिइन् । घण्टी रवि लामिछाने नेतृत्वको दल राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव […]

मेलापातमा भोट माग्दै उम्मेदवार

काठमाडौँ,२० कार्तिक । कालीकोटका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ । यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई मेलापातकै चटारो भएको हो । धानबाली भित्र्याउने र गहुँबाली लगाउने महिना भएकाले मतदाता खेतीबालीमा व्यस्त रहने गरेका छन् । मतदाता कोही गहुँबाली लगाउने कोही धानबाली भित्र्याउन खेतबारीमा […]

मेलापातमा भोट माग्दै उम्मेदवार

कालीकोट, कात्तिक २० । जिल्लाका मतदातालाई आगामी मङ्सिर ४ गतेको चुनावभन्दा मेलापातकै चटारो बढी छ । यही कात्तिक र मङ्सिर महिनामा अन्नबाली भित्र्याउने र अन्नबाली लगाउने समय भएकाले मतदातालाई मेलापातकै चटारो भएको हो । धानबाली भित्र्याउने र गहुँबाली लगाउने महिना भएकाले मतदाता खेतीबालीमा व्यस्त रहने गरेका छन् । मतदाता कोही गहुँबाली लगाउने कोही धानबाली भित्र्याउन […]

भोट माग्दै आएका सिलवाललाई मतदाताको आग्रह- खानेपानीको समस्या हल गरिदिनोस्

मंगलबार आफूकहाँ भोट माग्दै आएका एमाले उम्मेदवार नारायण सिलवाललाई पूर्वमन्त्री तथा कूटनीतिज्ञ डा. रमेशनाथ पाण्डेले आगामी दिनमा गर्नुपर्ने कामबारे ध्यानाकर्षण गराए

एमाले उम्मेदवारलाई भोट माग्दै निखिल उप्रेती, कारण यस्तो

काठमाडौं । अभिनेता निखिल उप्रेतीलाई यतिबेला चुनावी चटारो छ । भोट माग्दै उनी मतदाताको घरदैलोमा पुगिरहेका छन् । केही दिनदेखि उनी सर्लाही क्षेत्र नम्बर ३ मा चुनावी अभियानमा व्यस्त छन् । तर निखिल चुनावी उम्मेदवार चाहिं होइनन् । न त उनी एमालेको पक्षमा यसरी खुलेका नै छन् । तर चलेका हिरो यसरी घरदैलोमा भोट माग्दै […]

गहुँ काटिदिएर भोट माग्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्ष

जाजरकोटको कुशे गाउँपालिकामा स्थानीयको गहुँ काटिदिएर भोट माग्दै नेकपा माओवादी केन्द्रका उपाध्यक्षका उम्मेदवार तेजबहादुर रोकायको टोली । तस्बिर: हेमन्त केसी

शेरबहादुरलाई भोट माग्दै प्रकाशमान

काठमाडौं, २८ मंसिर । नेपाली कांग्रेसको जारी महाधिवेशनमा सभापति पदको दोस्रो चरणको निर्वाचन भइरहेको छ ।  मंगलबार भएको निर्वाचनमा सभापति पदका कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि मंगलबार अपरान्ह सवा ३ बजेपछि दोस्रो चरणको निर्वाचन भइरहेको छ । पहिलो चरणको निर्वाचनमा शेरबहादुर देउवा, शेखर कोइरालासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ […]