अमेरिकामा रहेको नेपाली राजदूतावासले चोरी भएका दुई वटा मूर्ति नेपाल सरकारको पुरातत्व विभागलाई सफलतापूर्वक फिर्ता गरेको छ। दूतावासले १० औं शताब्दीको काठको नृत्यदेवीको मूर्ति र आठौं शताब्दीको भगवान बुद्धको खडा ढुङ्गाको मूर्ति नेपाल फिर्ता पठाएको छ । नृत्यदेवीको मूर्ति एक निजी कलेक्टरले दूतावासलाई फिर्ता गरेका थिएभने भगवान बुद्धको मुर्ति हलिउडका निर्माता माइकल फिलिप्सले फिर्ता गरेका […]