गौतमबुद्ध विमानस्थलमा ‘ह्वाइट जेड’ धातुको बुद्धमूर्ति

निर्माण सम्पन्न क्रममा रहेको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गर्ने प्रयोजनका लागि म्यान्मारमा बनाइएको बुद्धमूर्ति ल्याइएको छ ।म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन गु्रपद्वारा निर्मित एक हजार आठ सय केजी तौल भएको उक्त बुद्धमूर्ति लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनस्थित लुम्बिनी गार्डेन फाउन्डेसनको पहलमा ल्याइएको हो । विमानस्थलको योजनामा बुद्धमूर्ति राख्ने नभए पनि नेपाल सरकारको स्वीकृतिमा त्यहाँ बुद्धमूर्ति […]