धनगढी (हाम्रो खेलकुद)– मनाङ मस्र्याङ्दी क्लबले मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्ड कपको फाइनलमा अग्रता लिएको छ । अर्को ए डिभिजन टोली फ्रेन्ड्स क्लबविरुद्धको शनिबार जारी फाइनलको पहिलो हाफमा मनाङले १–० को अग्रता लिएको छ । टोलीका दीनेश राजवंशीले गोल गरेका थिए । खेलको २२ औं मिनेटमा झण्डै ३० यार्ड टाढा प्राप्त फ्रिकिकमा दीनेशले गोल गरेका हुन् […]