खप्तड भिडियो डकुमेण्ट्री प्रतियोगिता हुने

१ असार, डोटी । सुदूरपश्चिममै पहिलो पटक ३२ किलोमिटर लामो खप्तड–शैलेश्वरी म्याराथन प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएपछि खप्तड भिडियो डकुमेन्ट्री प्रतियोगिता हुने भएको छ । खप्तड क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिले प्रतियोगिताका लागि भिडियो डकुमेन्ट्री पठाउन सूचना सार्वजनिक गरेको छ । असार ८ गतेभित्र ईमेल मार्फत समितिको कार्यालयलाई भिडियो डकुमेण्ट्री पठाइसक्नु पर्ने सूचनामा उल्लेख छ […]

सम्बन्धित सामग्री

रुस्लान गल्फ प्रतियोगिता हुने

काठमाडौं (हाम्रो खेलकुद) – रोयल नेपाल गल्फ क्लब (आरएनजिसी) मा यसै साता रुस्लान गल्फ प्रतियोगिता आयोजना हुने भएको छ । रुस्लानले आफ्नो स्थापनाको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा आरएनजिसीमा प्रतियोगिता आयोजना गर्न लागेको हो । दुई दिन चल्ने प्रतियोगिता कार्तिक १७ र १८ गते हुनेछ । नेपालकै सबैभन्दा पुरानो कोर्ष आरएनजिसी पनि १ सय ७ औं […] The post रुस्लान गल्फ प्रतियोगिता हुने first appeared on हाम्रो खेलकुद.

शुक्रबारदेखि कुराँश प्रतियोगिता

दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता आगामी शुक्रबारदेखि हुने भएको छ। नेपाल कुराँश संघको आयोजनामा आगामी जेठ २६ देखि २८ गतेसम्म दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता हुन लागेको हो।...

शुक्रबारदेखि कुराँश प्रतियोगिता

दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता आगामी शुक्रबारदेखि हुने भएको छ। नेपाल कुराँश संघको आयोजनामा आगामी जेठ २६ देखि २८ गतेसम्म दोस्रो राष्ट्रिय कुराँश प्रतियोगिता हुन लागेको हो।...

जनकपुरधाममा क्रिकेट प्रतियोगिता हुने

धनुषा । जनकपुरधाममा आगामी माघ १५ गतेदेखि विद्यालयस्तरीय क्रिकेट प्रतियोगिता हुने भएको छ । हरिज स्पोर्ट्स जनकपुरधामको आयोजनामा अण्डर–१६ क्रिकेट प्रतियोगिता हुन लागेको हो ।  क्रिकेट र जनकपुरधाममा नयाँ खेलाडी उत्पादन गर्ने उद्देश्यले रङ्गभूमि

प्रथम जिल्लास्तरीय देउडा प्रतियोगिता हुने

सिमकोट – जनै अर्थात् साउने पूर्णिमाको अवसर पारी पहिलो पटक जिल्लास्तरीय देउडा प्रतियोगिता हुने भएको छ। कर्णाली कलाकार संस्थाको आयोजनाको सो प्रतियोगिता साउन अन्तिम साता हुने भएको हो। संस्थाका अध्यक्ष मानबहादुुर रावतका अनुसार साउन २९ देखि ३१ गतेसम्म प्रथम जिल्लास्तरीय देउडा प्रतियोगिता हुन लागेको छ। संस्थाको आयोजनामा सो प्रतियोगिता हुन लागेको हो। उनले साउने पूर्णिमा […]

भक्तपुर जिल्लाव्यापी तेक्वाण्दो प्रतियोगिता हुने

भक्तपुर – स्वर्गीय हरिलाल छुस्याबागको स्मृतिमा भक्तपुर जिल्लाव्यापी तेक्वान्दो (गेरोगी तथा पुम्से) प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी शनिबार नःखा छे रेष्टुरेन्ट तपा डम्फो भक्तपुरमा हुन लागेको हो । प्रतियोगिता एक दिनमै सकिने जनाइएको छ । न्यू भक्तपुर चाउचाउको आयोजना र नःखा छे रेष्टुरेन्ट तपा डम्फोको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । भक्तपुर जिल्ला […]

भक्तपुर जिल्लाव्यापी तेक्वाण्दो प्रतियोगिता हुने

स्वर्गीय हरिलाल छुस्याबागको स्मृतिमा भक्तपुर जिल्लाव्यापी तेक्वान्दो (गेरोगी तथा पुम्से) प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आगामी शनिबार नःखा छे रेष्टुरेन्ट तपा डम्फो भक्तपुरमा हुन लागेको हो ।न्यू भक्तपुर चाउचाउको आयोजना र नःखा छे रेष्टुरेन्ट तपा डम्फोको सहआयोजनामा प्रतियोगिता हुन लागेको हो । भक्तपुर जिल्ला तेक्वाण्डो संघको सहयोगार्थ प्रतियोगिता गर्न लागेको सहआयोजक नःखा छे रेष्टुरेन्ट तपा डम्फोका प्रोपाइटर रामकृष्ण छुस्याबागले बताए । प्रतियोगिता एक दिनमै सकिने जनाइएको छ ।

कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

कञ्चनपुर । कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म फारवेस्र्टन कर्पोरेट क्रिकेट कप २०२२ प्रतियोगिता आयोजना हुन लागेको हो । सुदूरपश्चिमका कर्पोरेट कार्यालयलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक भोजराज जोशीले जानकारी दिए । कोरोनाले गर्दा खेल अवरुद्ध […]

कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता हुने

कञ्चनपुर, १० फागुन: कञ्चनपुरमा कर्पोरेट क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । स्टार प्रोडक्सनको आयोजना तथा महेन्द्रनगर जेसिजको सहकार्यमा फागुन १४ देखि चैत ५ गतेसम्म फारवेस्र्टन कर्पोरेट क्रिकेट कप २०२२ प्रतियोगिता आयोजना हुन लागेको हो । सुदूरपश्चिमका कर्पोरेट कार्यालयलाई लक्षित गरेर प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगिता संयोजक भोजराज जोशीले जानकारी दिए । कोरोनाले गर्दा खेल […]

होराइजन बास्केटबल प्रतियोगिता यस वर्षदेखि राष्ट्रियस्तरको हुने

सञ्जिता धमलासुनसरी– सुनसरीको धरानमा केही वर्षदेखि आयोजना हुँदै आएको क्लबस्तरीय होराइजन बास्केटबल प्रतियोगिता यस वर्षदेखि राष्ट्रियस्तरको हुने भएको छ ।क्लबले आइतबार धरान–१८ बुद्धचोकस्थित कोइच क्याफेमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता राष्ट्रियस्तरको हुने जानकारी दिएको हो ।क्लबका अध्यक्ष बसन्त राईका अनुसार प्रतियोगिता पाँचौं राष्ट्रिय होइराइजन बास्केटबल कप प्रतियोगिता हो । बास्केटबल कप प्रतियोगिता चैत १४ गतेदेखि १७ […]