खप्तड स्विजरल्याण्ड भन्दा सुन्दर छः आचार्य बालकृष्ण

धनगढी, जेठ २१ । पतञ्जलि योगपीठका महामन्त्री आचार्य बालकृष्णले खप्तड स्विजरल्याण्डभन्दा पनि सुन्दर भएको बताएका छन । खप्तडमा हुने आध्यात्मिक सम्मेलनका लागि धनगढी पुगेका आचार्यले खप्तड स्वीजरल्याण्डभन्दा पनि सुन्दर भएको दाबी गर्दै यसको प्रचार र विकास गरिनुपर्ने बताए । उनले भने ‘खप्तड धेरै सम्भावना भएको ठाउँ हो । खप्तड स्विजरल्याण्डभन्दा सुन्दर छ । यहाँको प्रदेश […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री प्रचण्ड आज खप्तड जाँदै - NepaliPatra

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन्। खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन्। योग गोरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगत् गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ। सम्मेलनको पहिलो दिन बाबा रामदेव […]

प्रधानमन्त्री प्रचण्ड आज खप्तड जाँदै

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जाँदैछन् ।  खप्तडमा आजदेखि सुरु हुने तीन दिने खप्तड आध्यात्मिक सम्मेलनको उद्घाटनका लागि प्रधानमन्त्री प्रचण्ड आज खप्तड जान लागेका हुन् ।  सो सम्मेलनमा विश्व प्रसिद्ध योग गोरु रामदेव,पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै ...