छुटाउनै आजका मुखय ११ खबर

काठमाडौं। सुन तस्करीमा संलग्न रहेको आरोपमा थप चारजना चिनियाँ नागरिक पक्राउ परेका छन्। सीआइबीले माधव नेपाल र बाबुराम भट्टराईसँग बयान लिने तयारी गरेको छ। सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा व्यवस्थामा सुधार गर्ने तयारी गरेको छ। एमाले अध्यक्ष केपी ओलीले उच्च स्तरीय छानबिन समिति नबनाउँदा एकक्विन्टल सुन ६१ केजीमा झरेको आरोप लगाएका छन्।