नाबालिकलाई करणी गरेको आरोप लागेका चिनियाँ नागरिक पुर्पक्षका लागि थुनामा

पोखरा । नाबालिकलाई जबरजस्ती करणी गरेको आरोपमा एजना चिनियाँ नागरिकलाई जिल्ला अदालत कास्कीले पुर्पक्षका लागि थुनामा पठाएको छ । ३३ वर्षका चिनियाँ नागरिक ली झियुआनले विवाह गर्छु भनी १८ वर्षीय नाबालिकलाई जबरजस्ती करणी गरेको आरोप लागेको थियो । कास्की प्रहरीले गत माघ २४ गते उक्त घटनाबारे जानकारी पाएको थियो ।  उनले पछिल्लोपटक माघ २ गते राती ८...

सम्बन्धित सामग्री

६० किलो सुन प्रकरण: २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ। काठमाडौँ जिल्ला अदालतले ६० किलो सुन प्रकरणमा २५ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । शुक्रबार थुनछेक बहस सकिएपछि जिल्ला न्यायाधीश माधवप्रसाद मैनालीको इजलासले २५ प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । अदालतले बेल्जियन नागरिक दावा छिरिङ, चिनियाँ नागरिक जीक्वाङ लिन, भारतीय नागरिक थुप्तेन छिरिङलाई पनि पुर्पक्षका लागि थुनामा पठाउन […]

नाबालिग करणी आरोपित झियुआनको बयान : हिन्दु संस्कारमा बिहे गरेको हुँ, करणी होइन

पोखरा । उमेर पुगेपछि विवाह गर्छु भनेर नाबालिगमाथि जबरजस्ती करणी गरेको आरोपमा चिनियाँ नागरिक ली झियुआन यतिबेला पुर्पक्षका लागि थुनामा छन् । पोखरा ६ स्थित एक नाबालिगालाई उनले जबरजस्ती करणी गरेको भन्दै पीडितकी आमाले गत माघ २४ गते जाहेरी दिएकी थिइन् । सोही जाहेरीको आधारमा कास्की प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । प्रहरीकाअनुसार उनले...

जेलमा रहेका चिनियाँ नागरिकलाई ‘छुटाउँछु’ भन्दै ठगेको आरोपमा युवती पक्राउ

डिल्लीबजार कारागारमा रहेका चिनियाँ नागरिकलाई ‘छुटाउँछु’ भनेर ठगेको आरोपमा प्रहरीले एकजना युवतीलाई पक्राउ गरेको छ । काभ्रे घर भई काठमाडौंको सुकेधारा बस्दै आएकी २७ वर्षीया रविना थापालाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाका एसपी कृष्णप्रसाद पंगेनीले रातोपाटीलाई बताए ।बलात्कार उद्योग मुद्दामा ०७८ असार १८ मा पक्राउ परेका चिनियाँ नागरिक लिउ यु अहिले पुर्पक्षका लागि थुनामा छन् । थुनाबाट ‘छुटाउँछु’ भनेर रविनाले चिनियाँ नागरिकको पत्नीसँग २० लाख ठगी गरेको प्रहरीको प्रारम्भिक अनुस