एजेन्सी, ३० साउन । पाकिस्तानले चिनियाँ नागरिक मारिएको दाजु बस बिष्फोटमा भारत र अफगानिस्तानको खुफिया एजेन्सीको भूमिका रहेको आरोप लगाएको छ । घटनामा भारतको खुफिया एजेन्सी रअ र अफगानिस्तानको खुफिया एजेन्सी एनडीएसको भूमिका रहेको अनुसन्धानबाट पत्ता लागेको पाकिस्तानको दाबी छ । पाकिस्तानका विदेशमन्त्री साह मेहमुद कुरेसीले बिहिबार भारत र अफगानिस्तानमाथि आतंकवादी हमलामा संलग्न रहेको आरोप […]