फिल्म ‘प्रकाश’को प्रिमियर जुम्लामा गरिने भएको छ । १० भाद्रबाट प्रदर्शनमा आउँने फिल्मको ५ गते आइतबारका जुम्लामा वर्ल्ड प्रिमियर गर्न लागिएको हो । जुम्लाको तिर्खु गाउँमा छायाँकन भएको फिल्म सोही गाउँको मोक्ष माध्यमिक बिद्यालयको प्राङ्गणमा पहिलो प्रिमियर गर्न लागेको निर्देशक दिनेश राउतले बताए ।प्रिमियरका लागि फिल्मका लेखक विकास सवेदीसहितको टिम शनिबार जुम्ला पुग्नेछ । फिल्मको प्राय प्रिमियर स्ट्याण्डर्ड हलहरुमा रेडकार्पेटकासाथ सेलिब्रटीहरुकाबीच गर्ने गरिन्छ । तर, प्रकाशको प्रिमियर विद्याल