देउवाको गृहजिल्लामा २८ वर्षीय जोशी नगर सभापतिमा विजयी

९ असोज, काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत डडेल्धुरा जिल्लाको परशुराम नगरपालिकाको सभापतिमा २८ वर्षका भरत जोशी निर्वाचित भएका छन् । शनिबार सम्पन्न पालिका अधिवेशनमा २०० मत खसेकोमा जोशी १४८ मत पाएर विजयी भए । उनका प्रतिस्पर्धी पूर्व जिल्ला उपसभापति धर्मानन्द भट्टले ४८ मत पाए । ४ मत बदर भएको मतदान अधिकृतले जनाए […]

सम्बन्धित सामग्री

सर्लाही कांग्रेस सभापतिमा संस्थापन पक्षका सिंह विजयी

वीरगंजः नेपाली कांग्रेस सर्लाही सभापतिमा संस्थापन पक्षका सुरेन्द्रप्रसाद सिंह विजयी भएका छन्। मतपरिणाम अनुसार एक उपसभापतिबाहेक सबै पदाधिकारीमा संस्थापन पक्ष विजयी भएको छ। सभापतिमा विजयी सिंहले १ हजार ७५८ मत पाए भने संस्थापन इतरका प्रत्यासी लक्ष्मण रायले १ हजार ३७८ मत मात्र पाए। रायभन्दा सिंह ३८० बढी मत ल्याएर विजयी…

काँग्रेस कैलालीको सभापतिमा नारायण भट्ट विजयी

नेपाली काँग्रेस कैलालीको सभापतिमा प्रकाश बमलाई पराजित गर्दै नारायणदत्त भट्ट विजयी भएका छन् । पहिलो चरणमा बम भन्दा ९७ मतले पछि परेका भट्टले दोश्रो चरणमा बमलाई २ सय ६३ मतले पराजित गर्दै सभापतिमा विजयी भएका हुन् । सभापतिमा विजयी भएका भट्टले एक हजार ३५९ मत पाएका छन् भने उनका प्रतिष्पर्धी प्रकाश बमले १ हजार ९६ मत पाएका हुन् । पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि बिहीबार धनगढीस्थित कैलाली उद्योग वाणिज्य संघको सभाहलमा दोश्रो चरणको निर्वाचन भएको थियो । पहिलो चरणबाट बाहिरिएको क

देउवा पहिलाे चरणमै सभापतिमा विजयी हुनुहुन्छ : खाण

काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् गृहमन्त्री बालकृष्ण खाणले प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापतिमा पहिलो चरणमै विजयी हुने बताउनुभएको छ । आज सोमवार भृकुटीमण्डपमा सञ्चारकर्मीसँगको कुराकानीमा नेता खाणले पार्टी सभापतिमा प्रधानमन्त्री देउवा पहिलो चरणको मतदानमै विजयी हुने बताउनुभएको हो । उहाँले आफ्नो उम्मेदवारी महामन्त्रीमा दिँदा पार्टी सभापतिलाई टिम समायोजन गर्न कठिन भएकाले केन्द्रीय सदस्यमै सीमित रहेको पनि बताउनुभयो । नेता खाणले पार्टीको एकता र सशक्तीकरणका लागि आफू सदैव एक कदम पछि हटेर ...

लुम्बिनीमा गृहमन्त्री खाँण इतर पुन प्रदेश सभापतिमा विजयी

बुटवल । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अम्मरसिंह पुन मगर विजयी भएका छन् । रोल्पाका पुन कांग्रेस लुम्बिनीको पहिलो सभापतिका रूपमा उदाएका हुन् । केन्द्रीय राजनीतिबाट प्रदेशमा झरेका रुपन्देहीका भरतकुमार शाह पुनसँग ८५ मतले पराजित भए । पुनले ८५२ मत ल्याए भने, शाहले ७६७ मत । पुन समूहको उत्साहजनक नतिजाले गृहमन्त्री खाँण र उनको समूहले […] The post लुम्बिनीमा गृहमन्त्री खाँण इतर पुन प्रदेश सभापतिमा विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

कांग्रेसको बागमती सभापतिमा बानियाँ विजयी

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा संस्थापन समूहका इन्द्र बानियाँ विजयी भएका छन् । आइतबार राति सम्पन्न अन्तिम मतगणना अनुसार बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् । कांग्रेस मकवानपुर जिल्ला सभापति समेत रहेका उनले संस्थापनइतर समूहका सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । मतदानमा २०३५ मत खसेकोमा बानियाँले १०८५ मत […]

सुनसरी काँग्रेस सभापतिमा संस्थापन इतरका भण्डारी विजयी

१४औं महाधिवेसनका लागि आइतबार मतदान भएर आज टुंगिएको नतिजा अनुसार एक हजार ४२२ मत ल्याएर भण्डारी सभापतिमा विजयी भएका हुन्। विजयी भएका भण्डारी यसअघि दुई कार्यकाल जिल्ला सचिव रहेका थिए।...

कांग्रेस अधिवेशनः पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी

बुटवल – नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले ८९० मत ल्याई सभापतिमा विजयी भएका हुन्। श्रेष्ठका प्रतिस्पर्धी कृष्णप्रसाद बस्यालले ३८१ मत ल्याएका छन्। श्रेष्ठ पौडेल समूहका हुन् भने बस्याल देउवा पक्षका नेता हुन्। त्यस्तै, उपसभापतिमा झपेन्द्र गैरेले ७५४, ज्ञानबहादुर गाहाले ७७३ मत ल्याई विजयी भएका छन् भने प्रतिस्पर्धी माधव नेपालले ५४३ […]

ओखलढुंगा कांग्रेस सभापतिमा संस्थापन समूहका तेजेन्द्र खनाल विजयी

९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको ओखलढुंगा जिल्ला सभापतिमा तेजेन्द्र खनाल विजयी भएका छन् । उनी संस्थापन समूहनिकट हुन् । कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बुधबार भएको जिल्ला अधिवेशनबाट खनाल सभापतिमा विजयी भएका हुन् । जिल्ला अधिवेशनमा १३५३ मत खसेकोमा सभापतिमा विजयी खनालले ७०१ मत पाए भने सभापतिका अर्का प्रत्यासी बालकृण दाहालले ६१२ मत पाएको निर्वाचन […]

पाँचथर कांग्रेसको सभापतिमा संस्थापन समूहका रुपनारायण विजयी

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत पाँचथर जिल्लाको सभापतिमा रुपनारायण जवेगु निर्वाचित भएका छन् । मंगलबार राति सार्वजनिक भएको जिल्ला अधिवेशनको मतपरिणाम अनुसार संस्थापन समूहका जवेगु सभापतिमा विजयी भएका हुन् । उनले ६३४ मत पाए भने अर्का प्रतिस्पर्धी सुरेन्द्रकुमार दाहालले ४१६ मत पाएको निर्वाचन समितिले जनाएको छ । जिल्ला सभापतिमा विजयी जवेगु […]

कांग्रेस दाङ क्षेत्र नं २ को सभापतिमा भीमप्रकाश खड्का विजयी

दाङ – नेपाली कांग्रेस दाङ क्षेत्र नं २ को सभापतिमा भीमप्रकाश खड्का निर्वाचित भएका छन्। खड्का ३६६ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्। उनले चित्रहादुर डाँगी निर्मललाई हराएका छन्। डाँगीले २६६ मत प्राप्त गरेका थिए। सचिवमा आरके शितल र हिमबहादुर डाँगी निर्वाचित भए।