२४ असोज, काठमाडौं। भारतको उत्तर प्रदेशस्थित गडिया बलिदसपुर गाउँमा बस्ने १५ वर्षीय एक किशोरीले ढुंगाका आँशु झार्दै आएका छन् । विगत साढे २ महिनादेखि उनको आँखाबाट स-साना ढुंगाका टुक्रा झर्ने गरेका छन् । चाँदनी नामकी ती किशोरीको परिवारका अनुसार गत जुलाई १७ देखि उनको आँखाबाट ढुंगा झर्न थालेको हो । त्यसयता आँखाबाट दैनिक १५।१६ वटा […]