रोकिएन विश्वकपमा स्टार खेलाडीको ‘बहिर्गमन’, पछिल्लो पटक आँशु झार्दै बाहिरिए रोनाल्डो

विश्वकप फुटबलको अन्तिम चारसम्म आइपुग्दा स्टार खेलाडीहरुको बहिर्गमन रोकिएको छैन। पछिल्लो पटक क्रष्टियानो रोनाल्डो अर्को स्टार खेलाडी बने, जसले आँशु झार्दै विश्वकपको मैदानबाट बिदा लिए। त्यसो त यो नियती भोग्ने उनी एक्ला स्टार खेलाडी भने होइनन्। समूह चरणबाटै विश्वकपमा एकपछि अर्को अप्रत्यासित नतिजा आइरहेको छ। समूह चरणमा जर्मनी स्तब्ध हुँदै बाहिरिँदा अर्को टिम बनेको थियो, […]

सम्बन्धित सामग्री

रामकृष्ण ढकालको ‘भो आँशु नझार’मा नारायण र गंगा

काठमाडौं । गायक रामकृष्ण ढकालको स्वर रहेको ‘भो आँशु नझार’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतकार नारायण कंडेलका शब्द शृजना, रमेश कायस्थको संगीत, आशिष अविरलको एरेन्ज, विकाश दाहालको सम्पादन, बुद्ध एण्ड टिमको छायांकन रहेको भिडियोको निर्देशन प्रकाश धितालले गरेका हुन् ।  भिडियोमा गीतकार नारायण र उनकी पत्नि गंगा घिमिरे कँडेलको अभिनय देख्न सकिन्छ […] The post रामकृष्ण ढकालको ‘भो आँशु नझार’मा नारायण र गंगा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बिदाइ कार्यक्रममा मन्त्री झाँक्रीले आँशु खसालिन्

सहरी विकास मन्त्री रामकुमारी झाँक्री मन्त्रालयबाट बिदाइ हुँदा रोएकी छन् । आइतबार मन्त्रालयमा आयोजित विदाई कार्यक्रममा आफूले गरेका कामहरुको जानकारी गराउँदै गर्दा मन्त्री झाँक्रीले आँखाबाट आशु झारेकी हुन् । उनले आँशु झरेपछि पटक पटक टिस्यु पेपेरले आँशु पुछेकी थिइन् ।

खाना खाएपछि गोहीले झैं आँशु झार्ने मानिस चीनमा भेटिए

चीनका एक  पुरुषमा गोहीको जस्तै व्यवहार देखा परेको छ । खाना खाएपछि उनको आँखाबाट आँशु आउने गरेको हो । यो दुर्लभ व्यवहार गोहीमा हुने गर्दछ । सधैँजसो रुनाले उनमा  उदासीपना, पीडा  तथा नियन्त्रण हुन नसक्ने खालको हाँसो । तर कहिलेकाहीँ केही खाएर पनि यो व्यवहारलाई क्रियाशील बनाउन सकिन्छ । चिनियाँ मिडियाले ‘मिस्टर झाङ’ का रुपमा […]

खाएपछि गोहीले झैं आँशु झार्ने मानिस भेटिए चीनमा

एक चिनियाँ पुरुषमा गोहीको जस्तै व्यवहार देखा परेको छ । उनले खाना खाएपछि उनको आँखाबाट आँशु आउने गरेको हो । यो दुर्लभ व्यवहार गोहीमा हुने गर्दछ । सधैँजसो रुनाले उनमा जोडदारको संवेगात्मक प्रतिक्रिया आउने गरेको छ । जस्तै उदासीपना, पीडा तथा नियन्त्रण हुन नसक्ने खालको हाँसो । तर कहिलेकाहीँ केही खाएर पनि यो व्यवहारलाई क्रियाशील बनाउन सकिन्छ ।चिनियाँ मिडियाले ‘मिस्टर झाङ’ का रुपमा परिचय दिएका ती पुरुषले गत वर्ष खाँदै गर्दा बारम्बार आफ्नो आँशु लुकाउने गरेका थिए । सुरुमा उनले यसको बारेमा धेरै

प्याज काट्दा किन आउँछ आँशु ?

प्याज काट्दा आँशु आउँने कुरा त हामी सबैलाई थाहा भएको कुरा हो । सायद प्याज काट्दा नरुने, अथवा आँशु नझार्ने व्यक्ति कमै होलान् । प्याज काट्न सुरु गर्ने बित्तिकै सबैलाई रुन मन लाग्छ । त्यसमा पनि हातले आँशु पुछ्दा झन बढि पीडा भोग्नुपर्ने हुन्छ ।

ढुंगाका आँशु झार्छिन् यी किशोरीले

२४ असोज, काठमाडौं। भारतको उत्तर प्रदेशस्थित गडिया बलिदसपुर गाउँमा बस्ने १५ वर्षीय एक किशोरीले ढुंगाका आँशु झार्दै आएका छन् । विगत साढे २ महिनादेखि उनको आँखाबाट स-साना ढुंगाका टुक्रा झर्ने गरेका छन् । चाँदनी नामकी ती किशोरीको परिवारका अनुसार गत जुलाई १७ देखि उनको आँखाबाट ढुंगा झर्न थालेको हो । त्यसयता आँखाबाट दैनिक १५।१६ वटा […]

के होला यदि आँशु नै नबने ?

‘आँशु’सँग मान्छेको नाता कम्ता चाखलाग्दो छैन । मान्छेको भावनालाई स्वभाविक रुपमा, प्राकृतिक रुपमा अभिव्यक्त गर्ने संकेत हो, आँशु । जस्तो कुनैपनि कुरा देखेपछि, सुनेपछि, भेटेपछि मान्छेले प्रतिक्रिया जनाउँछ । प्रतिक्रिया जनाउनका लागि मान्छेसँग बोली छ, भाषा छ । बोलीकै माध्यामबाट मान्छेले कुनै न कुनै प्रतिक्रिया जनाउँछ । त्यसपछि मान्छेल आफ्नो हाउभाउ वा इन्द्रियहरुको माध्यामबाट प्रतिक्रिया […]

मेस्सीले तय गरे छिनभरमा आँशु हुँदै बिस्तारित मुस्कानको यात्रा (तस्बिरहरु)

लियोनल मेस्सी यो पटक पनि रोए, तर आँशु फरक थियो विगतको भन्दा। विगतमा फाइनल पुगेर उपाधि चुम्न नसक्दा मेस्सीले खसालेका आँशुको परिणाम अस्थायी सन्याससम्म पुगेको थियो । तर योपटक उनले आँशु हुँदै हाँसोसम्मको यात्रा तय गरे छिनभरमै । नेपाली समय अनुसार आइतबार बिहान भएको खेलमा साबिक विजेता ब्राजिलमाथि १–० को जित निकाल्दै अर्जेन्टिना कोपा अमेरिका […]

युरोकप, फुटबलको ज्वरो र खेलाडीको आँशु

आशा गरौं, मृत्यु र त्रासका असिनपसिन जीवनहरूमा खेलको माध्यमबाट नयाँ आवाजहरू घन्किने छन्। पोखिनेछ सडकभरि खुशी, उज्योलो र अन्तर्राष्ट्रिय भाइचाराका गुञ्जनहरू! कोरोनाको कहरमा सञ्चालित युरोकपमा फुटबलको ज्वरोसँगै खेलाडीहरूको आँशु मिसिएको छ। बस् कामना गरौं इरिक्सनको स्वास्थ्यको! कामना गरौं युरोकप सफलताको।

छोराको जवाफले सनी लियोनीको आँखामा किन आयो आँशु

एजेन्सी, २२ बैशाख । सनी लियोनीले फुर्सद भएसम्म परिवारसँग समय बिताउछिन् । उनी जति व्यस्त भएपनि परिवार र बच्चाको लागि समय निकाल्ने गर्छिन् । सामाजिक सञ्जालमा सनीले बच्चाहरु छोराहरु एशर, नोहा र छोरी निशाको फोटो तस्वीर राख्दै आएकी छिन् । पछिल्लो समय पनि सनीले एशरको फोटो शेयर गर्दै सनीले छोराले दिएको जवाफले आफ्नो आँखामा आँशु […]