‘आँशु’सँग मान्छेको नाता कम्ता चाखलाग्दो छैन । मान्छेको भावनालाई स्वभाविक रुपमा, प्राकृतिक रुपमा अभिव्यक्त गर्ने संकेत हो, आँशु । जस्तो कुनैपनि कुरा देखेपछि, सुनेपछि, भेटेपछि मान्छेले प्रतिक्रिया जनाउँछ । प्रतिक्रिया जनाउनका लागि मान्छेसँग बोली छ, भाषा छ । बोलीकै माध्यामबाट मान्छेले कुनै न कुनै प्रतिक्रिया जनाउँछ । त्यसपछि मान्छेल आफ्नो हाउभाउ वा इन्द्रियहरुको माध्यामबाट प्रतिक्रिया […]