युरोकप, फुटबलको ज्वरो र खेलाडीको आँशु

आशा गरौं, मृत्यु र त्रासका असिनपसिन जीवनहरूमा खेलको माध्यमबाट नयाँ आवाजहरू घन्किने छन्। पोखिनेछ सडकभरि खुशी, उज्योलो र अन्तर्राष्ट्रिय भाइचाराका गुञ्जनहरू! कोरोनाको कहरमा सञ्चालित युरोकपमा फुटबलको ज्वरोसँगै खेलाडीहरूको आँशु मिसिएको छ। बस् कामना गरौं इरिक्सनको स्वास्थ्यको! कामना गरौं युरोकप सफलताको।

सम्बन्धित सामग्री

कतार विश्वकप फुटबलको ‘फिभर’

काठमाडौं – नेपालमा ठीक यतिबेला चुनावी रौनक चलिरहेको छ। तर, यसपटक नेपालमा चुनावकै समयमा कतार विश्वकप फुटबलको ज्वरो अर्थात ‘फिभर’ बढेको छ। विश्वकप जस्ता ठूला प्रतियोगिताले केवल मनोरञ्जन मात्रै दिँदैन। आफूले मन पराएका देश र खेलाडीले नै विश्वकप फुटबलको ट्रफी उचालेको हेर्न धेरै दर्शक बिरामीजस्तै भइसकेका हुन्छन्। विश्वकप फुटबलमा सयौँ खेलाडीको भिडन्त हुन्छ। सयौँ खेलाडीको […]

विश्वकपमा सर्वाधिक रन बनाउने यी पाँच खेलाडी

इंग्ल्याण्डमा ३० मेबाट सुरु हुने आईसीसी विश्वकपको ज्वरो ह्वात्तै बढेको छ । विश्वकपमा रन कति बन्ला भने कौतुहलता बढ्दै गएको छ । अहिले स्कोर बोर्डको डिजाइन नै परिवर्तन गरिएको छ । पाँच सय सम्म रन बन्न सक्ने भन्दै इंग्ल्याण्ड क्रिकेट बोर्डले स्कोरबोर्ड नयाँ नै बनाएको छ । आउनुहोस् चर्चा गरौँ विश्वकपमा सर्वाधिक रन बनाउने पाँच खेलाडीको बा...