सांसद् अमरेशकुमारलाई बजेट टाइप गर्ने कम्प्युटर अपरेटरको चिन्ता

काठमाडौं, ८ जेठ । सांसद् अमरेशकुमार सिंहले आगामि वर्षको बजेट आउँदै गर्दा बजेट टाइप गर्ने कम्प्युटर अपरेटरबारे चिन्ता गरेका छन्। सोमबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रमबारे बोल्दै सांसद् सिंहले बजेट टाइप गर्ने कम्प्युटर अपरेटरबारे चिन्ता गरेका हुन्। उनले अन्य कर्मचारीहरूको सरुवा हुने तर कम्प्युटर अपरेटरको सरुवा नहुने बताउँदै भने, ‘तपाईँहरू कर्मचारी सरुवा गर्नुहुन्छ । कम्प्युटर […]

सम्बन्धित सामग्री

सैपाल माविलाई कम्प्युटर सहयोग

सिमकोट- हुम्लाको सिमकोट गाउँपालिका- ८ को शैपाल माध्यामिक विद्यालयलाई कम्प्युटर र ई लर्निङको सफ्टवयेर सहयोग गरिएको छ । विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न र पाठ्य सामाग्री अध्ययन गर्न ती सामाग्री सहयोग गरिएको हो । विद्यालयमा प्रविधिबाट पठनपाठन गर्नका लागि शैपाल माविलाई डेक्सटप कम्प्युटर सेट प्रदान गरिएको सहयोगी निकाय आधार विकास नेपालका शिक्षा अधिकृत कुन्जोक लामाले […]

ल्यापटप या कम्प्युटर स्लो भए यसाे गर्नुहाेस्

काठमाडौँ– ल्यापटप या कम्प्युटर स्लो हुने आम समस्या जस्तै हाे । कहिलेकाहीँ लोड बढी हुँदा नयाँ कम्प्युटर पनि ह्याङ्ग हुने समस्या देखा पर्छ । कम्प्युटरमा प्रयोग गरिएको हार्डवयरको क्षमताले कम्प्युटर कति फास्ट चल्ने भन्ने निर्धारण गर्छ । र कुन एप्लिकेसन चलाउने गरेकाे भन्ने कुराले पनि कम्प्यटर स्लो बनाउने गर्छ । हेभी एपले कम्प्युटर स्लो त […]

आयो क्वान्टम कम्प्युटर युग !

कम्प्युटर जगतमा आएका आइपरेका नयाँ समस्या समाधानका लागि क्वान्टम कम्प्युटर सहयोगी सिद्ध हुने विश्वास गरिएको छ । यो प्रविधि २१औं शताब्दीको नवीनतम कम्प्युटर प्रविधि मानिएको छ । कम्प्युटर युग आफैंमा चमत्कारको युग हो । त्यसमा थप सुधार र छलाङमय विकास हुँदै पनि गइरहेको छ । संसार अबका दिनमा सानो छैन ज्ञानका हिसाबले । तर, प्रविधिका […] The post आयो क्वान्टम कम्प्युटर युग ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

कम्प्युटर र मोबाइल धेरै चलाउनेलाई हुनसक्छ 'कम्प्युटर भिजन सिन्ड्रोम'

काठमाडौं : विश्व डिजिटलको जमाना छ। जसले गर्दा मानिसहरू कार्यालयमा होस् वा घरमा हिजोआज धेरै समय कम्प्युटर र ल्यापटपमा काम गर्छन्। कार्यालयमा मात्रै होइन घरमै बस्दा पनि बालबालिकादेखि युवासम्म लामो समय मोबाइल, आइप्याडमा बिताउने गर्छन्।कम्प्युटर र ल्यापटप नचलाउनेहरू पनि टिभी हेर्ने गर्छन्। यी प्रविधियुक्त सामानहरूले हाम्रो दैनिकीलाई त धेरै सजिलो बनाइरहेको छ तर यसले मानव स्वास्थ्यमा पनि उत्तिकै हानी पुर्‍याइरहेको छ। त्यसैले  प्रविधिको प्रयोग गर्दा

बन्दीपुरमा ‘एक विद्यालय,एक कम्प्युटर’ अभियान

तनहुँ । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ। सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो। गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय छन् । चालु आवमा १२ र गत आवमा छवटा कम्प्युटर प्रदान गरेको हो। बाँकी रहेका १३ विद्यालयलाई पनि क्रमशः कम्प्युटर प्रदान गर्ने योजना […]

बन्दीपुरमा ‘एक विद्यालय, एक कम्प्युटर’ अभियान

काठमाडौँ,९ असोज । बन्दीपुर गाउँपालिकाले ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत १८ विद्यालयलाई कम्प्युटर प्रदान गरेको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो । गाउँपालिकाभित्र ३१ सामुदायिक विद्यालय छन् । चालु आवमा १२ र गत आवमा छवटा कम्प्युटर प्रदान गरेको हो । बाँकी रहेका १३ विद्यालयलाई पनि क्रमशः […]

बन्दीपुरमा ‘एक विद्यालय,एक कम्प्युटर’ अभियान

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न गाउँपालिकाले ती विद्यालयलाई कम्प्युटर प्रदान गरेको हो।...

कम्प्युटर अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध मुद्धा दायर गरेको छ । आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत श्रेष्ठले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । कम्प्युटर अधिकृत श्रेष्ठले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३०,००० घुस/रिसवत माग गरेको […]

डोटीमा कैदीबन्दीहरुलाई कम्प्युटर तालिम

३० कात्तिक, डोटी । डोटी जिल्ला कारागारका कैदीबन्दीका लागि तीन महिने आधारभूत कम्प्युटर तालिम सुरु भएको छ । डोटी कारागार कार्यालयका प्रमुख लालबहादुर बोगटीका अनुसार कारागारमा रहेका १२ जना कैदीबन्दीलाई आधारभूत कम्प्युटर तालिम प्रदान गर्न लागिएको हो । सुदूरपश्चिम प्रदेश सरकार, आन्तरिक मामिला तथा कानून मन्त्रालयको आर्थिक सहयोग र घरेलु तथा साना उद्योग कार्यालय डोटीको […]

विद्यालयमा कम्प्युटर

भेरी नगरपालिका–१ कालेगाउँस्थित शिव माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव सञ्चालनका लागि जोडिएका कम्प्युटरहरु । तस्वीर : हेमन्त केसी, रासस