विद्यालयमा कम्प्युटर

भेरी नगरपालिका–१ कालेगाउँस्थित शिव माध्यमिक विद्यालयमा कम्प्युटर ल्याव सञ्चालनका लागि जोडिएका कम्प्युटरहरु । तस्वीर : हेमन्त केसी, रासस

सम्बन्धित सामग्री

कम्प्युटर विज्ञान पढाउन प्रवासीको सहयोग

म्याग्दी, १७ चैत । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासमा रहेका म्याग्दीवासीले रु १३ लाख सहयोग जुटाएका छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान पठनपाठन गर्न स्थायी ठेगाना शिख भई हाल बेलायत बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको संयोजनमा सहयोग जुटाइएको हो । विद्यालयका प्रअ […]

सैपाल माविलाई आधार विकासको कम्प्युटर सहयोग

सिमकोट – सिमकोट गाउँपालिका– ८ को सैपाल माध्यमिक विद्यालयलाई कम्प्युटर र ई लर्निङको सफ्टवेयर सहयोग गरिएको छ। विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न र पाठ्य सामग्री अध्ययन गर्न ती सामग्री सहयोग गरिएको हो। विद्यालयमा प्रविधिबाट पठनपाठन गर्नका लागि सैपाल माविलाई डेक्सटप कम्प्युटर सेट प्रदान गरिएको सहयोगी निकाय आधार बिकास नेपालका शिक्षा अधिकृत कुन्जोक लामाले बताए। आईटिसी […]

सैपाल माविलाई कम्प्युटर सहयोग

सिमकोट- हुम्लाको सिमकोट गाउँपालिका- ८ को शैपाल माध्यामिक विद्यालयलाई कम्प्युटर र ई लर्निङको सफ्टवयेर सहयोग गरिएको छ । विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न र पाठ्य सामाग्री अध्ययन गर्न ती सामाग्री सहयोग गरिएको हो । विद्यालयमा प्रविधिबाट पठनपाठन गर्नका लागि शैपाल माविलाई डेक्सटप कम्प्युटर सेट प्रदान गरिएको सहयोगी निकाय आधार विकास नेपालका शिक्षा अधिकृत कुन्जोक लामाले […]

काठमाडौं महानगर विद्यार्थीलाई कम्प्युटर ल्याङ्ग्वेज कोडिङ सिकाउँदै

२२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले १४ वटा विद्यालयमा कम्प्युटर ल्याङ्ग्वेज कोडिङ सिकाउन सुरु गरेको छ । महानगरले सूचना तथा प्रविधिको बढ्दो प्रयोग र दक्षताको आवश्यकतालाई मध्यनजर गर्दै कोड क्लब गठन गरी कम्प्युटर सिकाउन थालेको जनाएको छ । डिजिटल शिक्षालाई हरेक विद्यालयमा प्रवद्र्धन गर्ने उद्देश्यले डिजिटल एन्ड वियोन्ड को सहकार्यमा कक्षा ४ देखि ९ सम्मका […]

विद्यालयमा कम्प्युटर ल्याब स्थापना

खोटाङ, १८ जेठ । खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडास्थित मनोकामना जनकल्यान माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको छ । निर्मलीडाँडाका स्थानीय एवम् सामाजिक अभियान्ताको पहलमा विद्यालयमा १६ थान कम्प्युटरसहित ल्याब स्थापना गरिएको हो । कक्षा १२ सम्म आधुनिक प्रविधिको प्रयोगबाट पठनपाठन गराउने उद्देश्यले ईडियु टेक नेपाल फाउन्डेसन र हिमाली ट्रस्ट नेपालले कम्प्युटरका साथै […]

प्रवासी नेपालीको सहयोगमा कम्प्युटर ल्याब स्थापना

काठमाडौँ,८ माघ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा रहेको अमर माध्यमिक विद्यालयमा ‘एक प्रदेश, एक कम्प्युटर ल्याब’ स्थापना गरिएको छ । सन् २०२१ मा कोलम्बस म्याराथन गर्नुभएका ओम दाहालको नेतृत्वमा अमेरिकामा रहेका नेपालीको संस्था एशोसिएशन अफ नेपलिजइन मिडवेष्ट अमेरिका ९आन्मा०को सहयोगमा सङ्कलन गरिएको सहयोग रकमबाट उक्त विद्यालयमा कम्प्युटर ल्याब स्थापना गरिएको हो । कोलम्बस म्याराथनको अभियान […]

तनहुँको भीमाद नगरपालिकाद्वारा सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण

काठमाडौँ- तनहुँ जिल्लाको भीमाद नगरपालिका कार्यालयले अभियानकै रुपमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत ४३ वटा विद्यालयमा कम्प्युटर वितरण गरिएकाले विद्यालयका कामकाजका लागि अरुको भर पर्नुपर्ने समस्या अन्त्य भएको छ । शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको नगरपालिकाले जनाएको छ । […]

कम्प्युटर शिक्षकका लागि बजेट व्यवस्थापन

काठमाडौँ,५ साउन । म्याग्दीको रघुगङ्गा गाउँपालिकाले १२ वटा सामुदायिक विद्यालयमा कम्प्युटर विषयको पठनपाठन गराउन शिक्षक व्यवस्थापन गर्ने भएको छ । आधुनिक प्रविधियुक्त शिक्षा प्रदान गर्ने उद्देश्यले १० वटा मावि र दुई वटा कक्षा ८ सम्मको पठनपाठन हुने आधारभूत विद्यालयमा शिक्षक व्यवस्थापन गर्न आर्थिक वर्ष २०७९÷८० मा बजेट विनियोजन गरेको छ । ज्ञानोदय, रघुगङ्गा, जनता, कालिका, […]