कम्प्युटर अधिकृत श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्धा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कम्प्युटर अधिकृत विन्दु श्रेष्ठ प्रधानविरुद्ध मुद्धा दायर गरेको छ । आन्तरिक राजस्व कार्यालय, महाराजगंजमा कार्यरत कम्प्युटर अधिकृत श्रेष्ठले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग घुस/रिसवत लिएको आरोपमा विशेष अदालत, काठमाडौँमा भ्रष्टाचार मुद्धा दायर गरेको हो । कम्प्युटर अधिकृत श्रेष्ठले कम्प्युटर बिलिङ स्वीकृत गर्ने क्रममा सेवाग्राहीसँग ३०,००० घुस/रिसवत माग गरेको […]

सम्बन्धित सामग्री

पर्साका मालपोत अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा मालपोत कार्यालय वीरगंज पर्साका मालपोत अधिकृत हरिनारायण मिश्र, सनदकुमार द्वीवेदी र चन्द्रबहादुर भण्डारीसहित ६ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो । मालपोत अधिकृत मिश्र, द्वीवेदी र भण्डारी तथा कम्प्युटर अधिकृत […]