सैपाल माविलाई कम्प्युटर सहयोग

सिमकोट- हुम्लाको सिमकोट गाउँपालिका- ८ को शैपाल माध्यामिक विद्यालयलाई कम्प्युटर र ई लर्निङको सफ्टवयेर सहयोग गरिएको छ । विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न र पाठ्य सामाग्री अध्ययन गर्न ती सामाग्री सहयोग गरिएको हो । विद्यालयमा प्रविधिबाट पठनपाठन गर्नका लागि शैपाल माविलाई डेक्सटप कम्प्युटर सेट प्रदान गरिएको सहयोगी निकाय आधार विकास नेपालका शिक्षा अधिकृत कुन्जोक लामाले […]

सम्बन्धित सामग्री

कम्प्युटर विज्ञान पढाउन प्रवासीको सहयोग

म्याग्दी, १७ चैत । जिल्लाको अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख नमूना आवासीय माध्यमिक विद्यालयमा कम्प्युटर विज्ञान पढाउन प्रवासमा रहेका म्याग्दीवासीले रु १३ लाख सहयोग जुटाएका छन् । आगामी शैक्षिक सत्रदेखि कक्षा ११ र १२ मा कम्प्युटर विज्ञान पठनपाठन गर्न स्थायी ठेगाना शिख भई हाल बेलायत बसोबास गर्नुहुने दानबहादुर गर्बुजाको संयोजनमा सहयोग जुटाइएको हो । विद्यालयका प्रअ […]

सैपाल माविलाई आधार विकासको कम्प्युटर सहयोग

सिमकोट – सिमकोट गाउँपालिका– ८ को सैपाल माध्यमिक विद्यालयलाई कम्प्युटर र ई लर्निङको सफ्टवेयर सहयोग गरिएको छ। विद्यालयमा कम्प्युटर शिक्षा प्रदान गर्न र पाठ्य सामग्री अध्ययन गर्न ती सामग्री सहयोग गरिएको हो। विद्यालयमा प्रविधिबाट पठनपाठन गर्नका लागि सैपाल माविलाई डेक्सटप कम्प्युटर सेट प्रदान गरिएको सहयोगी निकाय आधार बिकास नेपालका शिक्षा अधिकृत कुन्जोक लामाले बताए। आईटिसी […]

गुल्मीको खन्यूखर्क आधारभूत स्कुललाई कम्प्युटर लगायतका शैक्षिक सामग्री सहयोग

१ फागुन, काठमाडौं । गुल्मीको मदाने गाउँपालिका–३ सिर्सेनीस्थित खन्यूखर्क आधारभूत विद्यालयलाई पूर्वविद्यार्थीहरुले कम्प्युटर लगायतका शैक्षिक सामग्री सहयोग गरेका छन् । खन्यूखर्क भूपूविद्यार्थीहरुकाे एक समूहले ६५ हजार रुपैयाँ बराबरको उपकरण तथा शैक्षिक सामग्री विद्यालयलाई सहयोग गरेका हुन् । विद्यालयको आवश्यकताबारे बुझेर ती सामग्री हस्तान्तरण गरिएको समूहकी सदस्य प्रतिक्षा रेग्मीले जानकारी दिइन् । रेग्मीका अनुसार विद्यालयलाई कम्प्यूटर, […]

प्रभु बैंकको क्याम्पसलाई कम्प्युटर सहयोग

काठमाडौँ, २६ मंसिर । प्रभु बैंकले नुवाकोट रातमाटे महादेव फाँट शाखाले क्याम्पसलाई कम्प्युटर सहयोग गरेको छ । बैंकले वित्तीय साक्षरता कार्यक्रम गरी श्री महादेव क्याम्पसलाई एक थान अत्याधुनिक कम्प्युटर सहयोग गरेको जनाएको छ । बैंकका शाखा प्रमुख कँडेलले क्याम्पस प्रमुख शङ्कर नेपाललाई कम्प्युटर हस्तान्तरण गरेका हुन् । सोही कार्यक्रममा बैंकको शाखाले श्री महादेव क्याम्पसका ५० […]

सिद्धार्थ बैंकले गर्यो विद्यालयलाई प्रिन्टर तथा कम्प्युटर सहयोग

काठमाडौं, २० भदौ । सिद्धार्थ बैंकले विद्यालयलाई सामाग्री सहयोग गरेको छ । ललितपुर नगरपालिकाको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक प्रिन्टर तथा कम्प्युटर सहयोग गरेको हो । बैंकले एक कार्यक्रमको आयोजना गर्दै बैंकको तर्फबाट वरिष्ठ प्रबन्धक प्रदिप पन्तले सो प्रिन्टर तथा कम्प्युटर सेटहरुको विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका हुन् । बालिकाहरुको शिक्षामा केन्द्रित भइ स्थापना […]

फाउन्डेसनद्धारा कम्प्युटर सहयोग

नेपाल बैंक र फाउन्डेसनको सहयोगमा कम्प्युटर तथा एससरीज गरी ८ सेट सहयोग गरेको बताइएको छ। त्यस्तै नेपाल बैंक, मनराम फाउन्डेसन र पुकु दिदी फाउन्डेसनको सहयोगमा पुस्तकालय स्थापना गरिएको फाउन्डेसनका अध्यक्ष शुभा पौडेलले बताइन् ।...

विद्यालयलाई ६० थान कम्प्युटर सहयोग

सप्तरी । दक्षजनशक्ति उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले ‘डिट्रोइट म्याराथुन २०२० र एसोसिएसन अफ नेप्लिइज मिडवेस्ट अमेरिका’ (अन्मा) ले सप्तरी र सिरहाका तीन विद्यालयका लागि आज ६० थान कम्प्युटर, तीन थान प्रिन्टर र तीन थान प्रोजेक्टर प्रदान गरेको छ ।अन्माले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–४ कोइलाडीस्थित राजेन्द्रदेवकी माध्यमिक विद्यालय तथा सिरहाको जनता चेथरु जितेन माध्यमिक विद्यालय कविलासी […]

कारागारलाई कम्प्युटर सहयोग

देउखुरी / कारागारलाई सुधार गृहसँगै सीप तथा ज्ञानको सिकाइ केन्द्रका रुपमा विकास गर्ने उद्देश्यले दाङका दुई कारागारमा कम्प्युटर प्रदान गरिएको छ ।रोटरी क्लब अफ दाङको समन्वयमा विभिन्न रोटरी क्लब र संस्थाको सहकार्यमा घोराही र तुलसीपुर कारागारमा १०-१० थान कम्प्युटर प्रदान गरिएको हो । गुडविल कम्युनिटी फाउण्डेशन एनसी, युएसए, रोटरी क्लब अफ ब्रान्चवुर्ग एनजे युएसए, रोटरी... The post कारागारलाई कम्प्युटर सहयोग appeared first on Purbeli News.