‘निजी झिटीगुन्टा भारी’सम्बन्धी विद्यमान व्यवस्था संशोधन गरिँदै : श्रमिकलाई थप मोबाइल ल्याउन दिने तयारी

सरकारले विदेशबाट फर्कने नेपाली श्रमिकलाई उनीहरूले प्रयोग गरिरहेकोबाहेक अतिरिक्त मोबाइल सेट ल्याउन दिने भएको छ । यसका लागि अर्थ मन्त्रालयले  विद्यमान ‘निजी झिटीगुन्टा’सम्बन्धी व्यवस्थालाई संशोधन गर्ने तयारी थालेको छ । अहिले भन्सार...