‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’

काठमाडौं, साउन १४। संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१ साउनदेखि हुने कक्षा १२ परीक्षामा सहभागी विद्यार्थीलाई खोप उपलब्ध गराउन निर्देशन दिएको हो । समितिले छुट्टै कोठामा परीक्षा लिने र दिन नसक्ने संक्रमितका लागि पछि छुट्टै परीक्षा दिने व्यवस्था गर्न […]

सम्बन्धित सामग्री

मतदान स्थलनजिकै कोरोनाविरुद्ध खोप लगाउने व्यवस्था गरिँदै

काठमाडौं : सरकारले कोरोना भाइरसविरुद्ध खोप लगाउन छुटेकालाई मतदान स्थलनजिकै खोप लगाउने व्यवस्था गर्ने भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगीता मिश्राले मतदान स्थलनजिकै मतदान गर्ने दिन वैशाख ३० गते खोप लगाउने व्यवस्था मिलाउन निर्देशन दिने निर्णय गरेको जानकारी दिइन्। उनले खोप लगाउन छुटेका १८ वर्षमाथिका व्यक्तिलाई भोट हाल्न जाँदा वा हालिसकेपछि खोप लगाउने व्यवस्था मिलाउने बताइन्।छुटेका सबैलाई खोप लगाउन आग्रह गर्दै मतदान गर्ने दिन खोप लगाउन खोप कार्ड पनि लिएर जान मन्त्रालयले आग्रह

गण्डकीमा टाइफाइडविरुद्ध खोप सुरु

प्रत्येक विद्यालय र वडा कार्यालयमा खोप लगाउने व्यवस्था गरेका छौं। आवश्यक परे स्वास्थ्य संस्थामापनि खोप लगाउने व्यवस्था गर्छौं ।...

विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग

सत्तारुढ पाँच विद्यार्थी संगठनले देशका सबै परीक्षा केन्द्र तथा तोकिएको स्थानहरुमा सबै विद्यार्थीलाई प्रवेश पत्र देखाएर खोप लगाउने व्यवस्था गर्न माग गरेका छन् । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई सोमबार ज्ञापन पत्र बुझाउँदै विद्यार्थी संगठनहरुले देशभरका विद्यार्थीहरुलाई खोप नलगाइएको तथा स्वास्थ्य सुरक्षा अपनाउन नसकेका कारण कोरोना संक्रमण जोखिम रहेको उल्लेख गरेका छन् । जसका कारण विद्यार्थीहरुलाई मानसिक तनावका साथै परीक्षा हलमा असहज महसुश भएकाले खोपको व्यवस्था गर्न माग गरिएको छ । ज्ञा

‘परीक्षार्थीलाई खोप व्यवस्था गर्नू’

काठमाडौं । संसदीय समितिले कक्षा १२ का परिक्षार्थीलाई कोरोनाविरुद्ध खोप व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संसद् शिक्षा तथा स्वास्थ्य समितिले आगामी ३१ साउनदेखि हुने कक्षा १२ परीक्षामा सहभागी विद्यार्थीलाई खोप उपलब्ध गराउन निर्देशन दिएको हो । समितिले छुट्टै कोठामा परीक्षा लिने र दिन नसक्ने संक्रमितका लागि पछि छुट्टै परीक्षा दिने व्यवस्था गर्न पनि […]

प्रधानमन्त्री देउवाले भने, ‘खोप लगाउने व्यवस्था सहज होस्’

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाको खोप खरिदलाई चुस्त रुपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। स्वास्थ्य मन्त्रालयका सचिव, स्वास्थ्य सेवा विभागका महानिर्देशक, खोप महाशाखाका प्रमुख लगायतसँगको छलफलमा प्रधानमन्त्री देउवाले यस्तो निर्देशन दिएका हुन्। खोप केन्द्रहरु बढाएर सहज रुपमा खोप लगाउने व्यवस्था मिलाउन पनि प्रधानमन्त्रीले ती निकायहरुलाई भनेका छन्।

विदेश यात्रा गर्ने व्यक्तिले कोरोना खोप पाउने व्यवस्था के छ?

विदेश जाने नागरिकलाई कोरोना विरुद्धको खोप लगाउनका लागि सरकारले कसरी व्यवस्था गरेको छ, कहाँ गएर खोप लगाउने?

निजी विद्यालयका शिक्षकलाई खोप व्यवस्था गर्न माग

संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) काठमाडौंले निजी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई पनि कोरोना भाइरसविरुद्धको खोप व्यवस्था गर्न माग गरेको छ।...

तत्काल खोप व्यवस्था गर्न माग

कास्की। पाँच राजनीतिक दलले जनताका लागि खोप व्यवस्था गर्न माग गरेका छन्। पाँच राजनीतिक दलका तर्फबाट संयुक्त विज्ञप्ति जारी गरी कास्कीमा ल्याइएको खोप अत्यन्त कम भएकाले जनतामा निराशा छाएको भन्दै तत्काल सबैका लागि पुग्ने खोपको व्यवस्था गर्न माग गरेका हुन्। कांग्रेस, माओवादी केन्द्र,एमाले,जसपा राष्ट्रिय जनमोर्चा कास्कीले कोरोना महामारीले सबै गतिविधि ठप्प भएका कारण खोप पहिलो आवश्यकता भएको बताएका छन्।

खोप व्यवस्था गर्न अन्तरिम आदेश

काठमाडौं, जेठ २०। कोरोना भाइरसविरुद्धको पहिलो मात्रा खोप लगाएका कानुन व्यवसायीका लागि यथाशीघ्र दोस्रो मात्रा लगाउने व्यवस्था गर्न सर्वोच्च अदालतले सरकारलाई अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरू सुष्मालता माथेमाको एकल इजलासले पहिलो मात्रा खोप लगाइसकेका, तर दोस्रो खोप लगाउन नपाएका कानुन व्यवसायीलाई यथाशीघ्र दोस्रो खोप लगाउने व्यवस्था गर्न मंगलबार सरकारको नाममा अन्तरिम आदेश दिएको हो […]

शिक्षकलाई काेराेनाविरुद्धको खोप लगाउने व्यवस्था गर्न आग्रह

काठमाण्डौ – कोरोना भाइरसविरुद्धको खोप शिक्षकलाई पनि लगाउने व्यवस्था गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेको छ ।  सरकारको नीतिअनुसार प्राथमिकताका आधारमा अग्रपङ्क्तिमा खटिने शिक्षक/कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न अनुरोध गरेको शिक्षा मन्त्रालयले जनाएको छ । मन्त्रालयले सचिवस्तरीय निर्णय गरी खोप लगाउने व्यवस्था गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई अनुरोधपत्रसमेत पठाएको छ । पत्रमा विद्यालय र विश्वविद्यालयमा कार्यरत शिक्षक÷कर्मचारीलाई खोप लगाउने व्यवस्था गर्न भनिएको छ । ...