कोरोनाविरुद्ध खोप : ७१ जिल्ला र ६४४ स्थानीय तहले मात्र पठाए विवरण

काठमाडौं : अहिलेसम्म ७१ जिल्ला तथा ६ सय ४४ स्थानीय तहले मात्र कोरोनाविरुद्ध खोपको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाएका छन्।मन्त्रालयका अनुसार ६ जिल्ला र  १०९ वटा स्थानीय तहले खोपको विवरण पठाएका छैनन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाविरुद्ध खोपको मौज्दात र खोप लगाएका सबैको अभिलेख उपलब्ध गराउन यसअघि निर्देशन दिएको थियो।मन्त्रालयले विवरण नपठाउने ६ जिल्ला र १ सय ९ वटा स्थानीय तहलाई यथाशिघ्र विवरण पठाउन फेरि निर्देशन दिएको छ। मन्त्रालयले सबै स्था

सम्बन्धित सामग्री

१२ वर्ष मुनिकालाई भदौ ५ देखि कोरोनाविरुद्ध खोप लगाइने

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भदौ ५ गतेदेखि देशका विभिन्न ५० जिल्लामा रहेका ५ देखि १२ वर्षमुनिका बालबालिकाकालाई कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गर्ने भएको छ। मन्त्रालयका अनुसार भदौ ५ देखि ११ गतेसम्म पहिलो मात्रा र भदौ २७ देखि असोज १ गतेसम्म खोपको दोस्रो मात्रा अभियान लगाउने भएको छ। कतिपय स्थानीय तहले खोपको उपलब्धता र सहजताका आधारमा खोप दिने भएकाले थप जानकारीका लागि नजिकैको वडा कार्यालय वा विद्यालयमा सम्पर्क गरी खोप लगाउनसमेत मन्त्रालयले आग्रह