एमाले र जसपा प्रतिगमन पक्षधर हुन्: चित्रलेखा यादव

नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादव सत्ता गठबन्धनको तर्फबाट सिरहा–२ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनेकी छन् । उनका प्रतिस्पर्धीका रूपमा जसपा–एमाले गठबन्धनबाट जसपाका नेता राजकिशोर यादव उम्मेदवार छन् ।कांग्रेस नेतृ यादव अहिले पाँच दलीय गठबन्धन मुलुकको आवश्यकता भएको बताउँछिन् । उनी संविधान विपरीत प्रतिनिधिसभा विघटन गर्ने एमालेलाई पछिल्लो समय जसपाले साथ दिएको भन्दै यी दुवै दल देशमा राजनीतिक स्थिरता र संविधान रक्षाका दृष्टिले बाधक बनेको टिप्पणी गर्छिन् ।आसन्न निर्वाचन, गठबन्धनक

सम्बन्धित सामग्री

सिरहा–२ बाट जसपाका राजकिशोर यादव विजयी, कांग्रेसकी चित्रलेखा यादव पराजित

काठमाडौं । सिरहा क्षेत्र नं २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका राजकिशोर यादव निर्वाचित हुनुभएको छ । नेपाली कांग्रेसकी चित्रलेखा यादवलाई एक हजार एक सय ५० मतान्तरले पराजित गर्दै राजकिशोर निर्वाचित हुनुभएको हो । राजकिशोरले २४ हजार १७८ मतसहित निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवले २३ हजार २८ […]

सिरहा-२ मा झिनो मतले पछि परिन् कांग्रेसकी चित्रलेखा यादव

काठमाडौं । सिरहा-२ मा नेपाली कांग्रेसकी उम्मेदवार चित्रलेखा यादवलाई जनता समाजवादी पार्टी (जसपा)का राजकिशोर यादवले पछि पारेका छन् । यसअघिसम्म अग्रता लिइरहेकी चित्रलेखालाई ८४ मतको अन्तरले राजकिशोरले उछिनेका हुन् । पछिल्लो मत परिणाम अनुसार राजकिशोरले २ हजार ४५ मत पाउँदा चित्रलेखाले १ हजार ९६१ मत ल्याएकी छन् । जनमत पार्टीका विनोद कुमार यादव १ हजार […]

सिरहाका चारवटै क्षेत्रमा मतगणना जारी,कहाँ कसको अग्रता ?

सिरहा । सिरहाको चार प्रतिनिधिसभा क्षेत्रको मतगणना जारी छ । प्राप्त परिणाम अनुसार, सिरहा १ र ३ मा नेकपा एमाले उम्मेदवार अगाडि छन् । सिरहा २ मा कांग्रेस र ४ मा एकीकृत समाजवादी अगाडी छ । सिरहा -१ रामशंकर यादव, एमाले १२६९ पद्मनारायण चौधरी, काँग्रेस १०८२ सिरहा २ चित्रलेखा यादव, कांग्रेस ९९३ राजकिशोर यादव, जसपा […]

सिरहा-२ : चित्रलेखा यादवले लिइन् अग्रता, राजकिशोर पछिपछि

सिरहा क्षेत्र नम्बर २ को ताजा परिणाम सार्वजनिक भएको छ । सिरहा २ को औरही ३ को मतगणना सम्पन्न भएको छ । सत्ता गठबन्धनका साझा उम्मेदवार चित्रलेखा यादव (काँग्रेस)ले ९९३ मत ल्याएका छन् भने जसपा (एमाले गठबन्धनका राजकिशोर यादव (जसपा) ले ८४६ मत ल्याएका छन् । त्यसैगरी जनमत पार्टीका विनोद यादवले ५७९ मत ल्याएका छन् । सिरहा २ (क) मा प्रदेश सभातर्फ माओवादी केन्द्रका जीवछ यादवले १३०३ , जसपाका विजय यादव ७२४ र जनमतका संजय यादव ५०१ मत ल्याएका छन् ।

सिरहा- २ मा दुई पूर्वमन्त्रीबीच प्रतिस्पर्धा

निर्वाचनको दिन नजिकिँदै गर्दा सिरहामा उम्मेदवारहरूले घरदैलो अभियानलाई तीव्रता दिएका छन् । सिरहा–२ मा पूर्वमन्त्रीद्वय चित्रलेखा यादव र राजकिशोर यादवबीच तीव्र प्रतिस्पर्धा छ । पूर्वशिक्षामन्त्री चित्रलेखा लोकतान्त्रिक–वाम गठबन्धनका उम्मेदवार हुन् । पूर्वसञ्चारमन्त्री राजकिशोर एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका हुन् ।

सिरहा–२ मा राजकिशोर र चित्रलेखाबीच प्रतिस्पर्धा

प्रतिनिधिसभा अन्तर्गत सिरहा क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी नेपालका राजकिशोर यादव र नेपाली कांग्रेसकी नेतृ चित्रलेखा यादवबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।चित्रलेखा यादव सत्ता गठबन्धनका साझा उम्मेदवार हुन् भने राजकिशोर यादव जसपा–एमाले गठबन्धनबाट उम्मेदवार छन् । राजकिशोर यादवको आफ्नो चुनावी क्षेत्र सिरहा ४ भए पनि यस पटक भागबण्डाका कारण उनी २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका हुन् ।चित्रलेखा यादव २०५६ को निर्वाचनमा यो क्षेत्रबाट निर्वाचित भएकी थिइन् । त्यसपछि उनले दुई पटक समानुपा

ऋषि धमलाको चुनावी बहसमा चित्रलेखा र राजकिशोरबीच चर्काचर्की (भिडिओ)

जनकपुरधाम । सिरहा प्रतिनिधिसभा क्षेत्र २ का सत्ता गठबन्धनकी उम्मेदवार चित्रलेखा यादव र एमाले-जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादवबीच एक अन्तर्वार्तामा चर्काचर्की भएको भिडिओ यतिखेर भाइरल भएको छ । सिरहाको औरहीमा मंगलबार पत्रकार ऋषि धमलाले उम्मेदवारलाई राखेर चलाएको चुनावी बहस कार्यक्रममा उम्मेदवारद्वय चित्रलेखा र राजकिशोरबीच चर्काचर्की भएको हो । नेपाली कांग्रेसकी प्रमुख सचेतकसमेत रहेकी चित्रलेखाले जुन […]