ऋषि धमलाको चुनावी बहसमा चित्रलेखा र राजकिशोरबीच चर्काचर्की (भिडिओ)

जनकपुरधाम । सिरहा प्रतिनिधिसभा क्षेत्र २ का सत्ता गठबन्धनकी उम्मेदवार चित्रलेखा यादव र एमाले-जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादवबीच एक अन्तर्वार्तामा चर्काचर्की भएको भिडिओ यतिखेर भाइरल भएको छ । सिरहाको औरहीमा मंगलबार पत्रकार ऋषि धमलाले उम्मेदवारलाई राखेर चलाएको चुनावी बहस कार्यक्रममा उम्मेदवारद्वय चित्रलेखा र राजकिशोरबीच चर्काचर्की भएको हो । नेपाली कांग्रेसकी प्रमुख सचेतकसमेत रहेकी चित्रलेखाले जुन […]