अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिंहदरबारबाट आगामी आर्थिक वर्षको बजेट भाषण पाठ गरिरहेका छन्। आज बिहान बसेको मन्त्रिपरिषदको बैठकले बजेट अध्यादेश सिफारिस गरेको थियो। त्यसलाई राष्ट्रपतिबाट जारी भएपछि अर्थमन्त्री पौडेलले सार्वजनिक गर्दैछन्। जेठ १५ गते बजेट सार्वजनिक गर्ने मिति संविधानमै उल्लेख भएकाले राजनीतिक अन्योलताका बिच आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक भइरहेको…