सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्यायोः अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको उल्लेख गर्दै त्यसलाई जनताको बीचमा भण्डाफोर गरेर लैजान पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।...

सम्बन्धित सामग्री

बजेट अनुचित ढंग र सिद्धान्तहीन तरिकाले ल्याइयो : अध्यक्ष ओली

जेठ १६, काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले सरकारले अनुचित ढंगले आगामी आर्थिक वर्षको बजेट ल्याएको बताएका छन् ।   पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले बजेट अनुचित, विना सिद्धान्तहिन र प्राथमिकताको आधारमा आएको समेत दावी गरेका छन् । उनले त्यसप्रकारको झण्डाफोर हुने गरी जनताको बीचमा लैजान आफ्ना सांसदहरुलाई निर्देशन दिए ।  उनले सरकारले ल्याएको बजेट विशुद्ध चुनावमा भोट माग्ने किसिमले आएको, मुलुकको अर्थतन्त्रको यथार्थलाई सम्बोधन गर्न नचाहेको पनि बताए ।