बैतडी । सुकुम्बासी तथा भुमिहिन नागरिकलाई जग्गा प्रदान गर्ने उदेश्यले गठन भएको राष्ट्रिय भूमि आयोगको काम बैतडीमा अपेक्षित रुपले अघि बढ्न सकेको छैन् । १० स्थानीयतह रहेको बैतडीमा ३ पालिका बाहेक अन्यमा कामको सुरुवात नै भएको छैन् । जिल्लाको पञ्चेश्वर गाउँपालिकामा काम सुरु भएको छ भने, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाले आयोग संग सम्झौता गरेकाछन् […]
The post बैतडीमा भूमि आयोगको काम अघि बढेन appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.