पुष्पकमललाई ‘प्रचण्ड’ बनाउने सीता, जसले पटक-पटक मिलाएकी थिईन् पार्टीको आन्तरिक विवाद

काठमाडौँ, २७ असार । “देश र जनताको पक्षमा सङ्घर्ष गर्ने पार्टीमा बेलाबेलामा स्वाभाविक रुपमा अन्तरसङ्घर्ष भइहाल्छ, तर त्यसलाई मिलाउनुपर्छ । मैले बाबुराम (बाबुराम भट्टराई) जी र प्रचण्डजीका बीचमा अन्तरविरोध हुँदा धेरै पटक मिलाएको छु”, करिब एक दशकअघि सञ्चारकर्मीसँगको अनौपचारिक कुराकानीमा सीता दाहालले भनेकी थिईन् । पार्टीभित्र देखिएका विवाद समाधान गर्ने उनै दाहालले आज भौतिक संसार […]