एमाले सुदूरपश्चिम अधिवेशनः भीम रावल पक्ष चुनावका लागि तयार हुँदा सहमतिको सम्भावना टर्दै

रावलनिकट उम्मेदवार साउदले प्यानलसहित उम्मेदवार बनाएपछि चुनाव हुने अवस्था आएको हो ।

सम्बन्धित सामग्री

‘गाउँमा छेस्के दाउ लाएर मान्छे उचाल्दैमा भीम रावल नेता बन्न सक्नुहुन्न’ (भिडिओ)

नेकपा एमाले सुदूरपश्चिम दलका नेता एवं पोलिटब्युरो सदस्य राजेन्द्रसिंह रावलले भीम रावल लेखराज भट्टलाई गाली गराउने, केपी ओलीको विरुद्ध मञ्चहरूमा क्याम्प गर्नेलगायतको गतिविधिमा लागेको आरोप लगाएका छन् ।

एमाले सुदूरपश्चिम सम्पर्क मञ्चमा भीम रावल निकट खत्री निर्वाचित

११ पुस, काठमाडौं । नेकपा एमाले सुदूरपश्चिम–काठमाडौं सम्पर्क मञ्चको अध्यक्षमा सुरत खत्री निर्वाचित भएका छन् । बुधबार सहमति जुट्न नसकेपछि केन्द्रीय कार्यालय च्यासलमै मतदान भएको थियो । मतदानमा पूर्वउपाध्यक्ष भीम रावल निकट खत्रीले ६७ मत ल्याएर …

ओलीले भट्टलाई च्याप्दा भीम रावललाई धक्का

काठमाडौं, २७ भाद्र । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेभन्दा नेकपा एस प्रदेशसभामा बलियो भएपछि त्यसको समिक्षा भएको छ । नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभामा चौंथो स्थानमा झरेको छ । यसअघि पहिलो स्थानमा रहेको दल पार्टी विभाजनपछि चौंथो स्थानमा झरेको हो । विगतमा भीम रावल इञ्चार्ज रहेको सुदूरपश्चिममा उनको प्रभाव बलियो देखिन्थ्यो । तर, एमाले विभाजन हुँदा १४ […]

ओलीबाट ठूलो भूल भयोः भीम रावल

कैलाली । नेकपा एमाले (नेपाल–खनाल पक्ष)का सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट ठुलो भूल भएको बताएका छन् । आइतबार नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई नबोलाइ फागुन २८ गते...