कैलाली । नेकपा एमाले (नेपाल–खनाल पक्ष)का सुदूरपश्चिम प्रदेश कमिटी इन्चार्ज भीम रावलले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीबाट ठुलो भूल भएको बताएका छन् । आइतबार नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारीलाई नबोलाइ फागुन २८ गते...