एमाले सुदूरपश्चिम अधिवेशन: भीम रावल ओझेल परेपछि पूर्वमाओवादी र कर्ण थापा गुटबीच टक्कर

एमालेमा अध्यक्ष ओलीका हरेक निर्णय पार्टीभित्र सर्वस्वीकार्य हुन्छन् भन्ने गरी उनले स्थापित गर्न खोजेका भाष्यहरू पछिल्लो समयमा दोस्रो पुस्ताका नेताहरूले नै खण्डित गर्न थालेका एमालेका एक स्थायी कमिटी सदस्य बताउँछन् ।

सम्बन्धित सामग्री