स्पोर्टिङ डाइरेक्टरका रुपमा बार्सिलोना फर्किने मेस्सीको चाहना

लियोनल मेस्सीले आफू भविष्यमा स्पोर्टिङ डाइरेक्टरका रुपमा बार्सिलोना फर्किन चाहेको बताएका छन् । ३४ वर्षका मेस्सी गएको अगस्टमा भावुक हुँदै बार्सिलोनाबाट बाहिरिएका थिए । २० वर्ष भन्दा बढी समय बार्सिलोनामा बिताएका मेस्सी अहिले पेरिस सेन्ट जर्मेनमा छन् । तत्काल सन्यासको योजना नरहेको बताएका मेस्सीले भविष्यमा स्पोर्टिङ डाइरेक्टरका रुपमा फर्किन चाहेको उल्लेख गरे । आफ्नो तहबाट […]

सम्बन्धित सामग्री

बार्सिलोना फर्किने चाहना हुँदाहुँदै मेस्सी किन इन्टर मायामी हानिए ? (भिडियो)

मेस्सीले आफूले बार्सिलोना र साउदी क्लब अल–हिलालको प्रस्ताव छाडेर किन इन्टर मायामी छनोट गरेको भनेर खुलाएका छन् ।

बार्सिलोना फर्किएलान् मेस्सी ?

काठमाडौं । अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)सँगको अनुबन्ध समरमा सकिँदै छ । त्यसपछि उनी कता जालान् ? पीसजीमै बस्लान् वा पूर्व क्लब बार्सिलोना फर्केलान् ? सामाजिक सञ्जाल र केही अन्तर्राष्ट्रिय सञ्चार माध्यममा उनी बार्सिलोना फर्किने चर्चा भइरहेको छ । क्लबले पनि उनी फर्किने आशा गर्न थालेको छ । बार्सिलोना मेस्सीका […]

लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने

फुटबल क्लब बार्सिलोना र लिभरपुलका फरवार्ड लुइस स्वारेज पूर्व क्लब नासियोनल फर्किने भएका छन् । ३५ वर्षीय उरुग्वेका स्ट्राइकर लुईस स्वारेज गत सिजन एट्लेटिको मड्रिडसँगको सम्झौता सकिएपछि क्लब विहीन छन् ।स्वारेजको अनुबन्धमा रिभर प्लेट र बोरुसिया डर्टमन्ड पनि देखिएका थिए । तर, स्वारेजले भने आफ्नो पूर्वक्लब नासियोनलमा फर्किने निर्णय गरेका हुन् ।उनले सन् २००५ मा नासियोनलबाट व्यावसायिक फुटबल यात्रा सुरु गरेका थिए । उनले एट्लेटिकोबाट दुई सिजनमा ६७ लिग खेल खेल्दै ३२ गोल गरेका छन् ।त्यसअघि उनी बार्सिलोना र

लुइस सुआरेज पुरानो क्लब फर्किने

पूर्व बार्सिलोना स्टार लुइस सुआरेज आफ्नो करिअरको पहिलो क्लब नासिओनल फर्किने भएका छन्। उनले उरुग्वेस्थित क्लबमा पुनः फर्किन प्रारम्भिक सम्झौता गरेको बताएका हुन्।३५ वर्षीय सुआरेजको एट्लेटिको म्याड्रिडसँगको सम्झौता यही समरमा सकिएसँगै फ्रि एजेन्टका रूपमा रहेका छन्। उनी आगामी विश्वकपअघिसम्ममा क्लबमा फर्किने विश्वास लिएको छ।उनले सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै सबै प्रक्रिया चाँडै पूरा हुने विश्वास गरे। उनको पुरानो क्लब नासिओनलका समर्थकले सुआरेजलाई क्लबमा ल्याउनका लागि क्याम्पेनिङ गरिरहेका

मेस्सी बार्सिलोना फर्किएको हेर्न चाहन्छन् बुस्केट

१७ चैत, काठमाडौं । लियोनल मेस्सीलाई अहिले पनि बार्सिलोनाले सम्झिरहेको छ । कप्तान सर्जियो बुस्केटले पनि लियोनल मेस्सी बार्सिलोना फर्किने अवस्थामा स्वागत गर्न आतूर रहेको बताए । साथै कप्तानीको जिम्मेबारी पनि तुरुन्तै सुम्पिन तयार रहेको प्रष्ट पारेका छन् । यो सिजनको सुरुवातमा मेस्सी बार्सिलोना छाड्न बाध्य पारिएका थिए । क्लबले वित्तीय अनुशासनको नियमका अनुसार नयाँ […]

बार्सिलोनाको प्रशिक्षकमा पूर्व खेलाडी जाभी हर्नान्डेज नियुक्त

एजेन्सी । बार्सिलोनाको प्रशिक्षकमा पूर्व खेलाडी जाभी हर्नान्डेज नियुक्त भएका छन । कतारी क्लव अल सादको प्रशिक्षक रहेका जाभीलाई क्लवले बार्सिलोना फर्कन अनुमती दिएपछि उनी घर फर्किने भएका हुन । रोनाल्ड कोमनलाई प्रशिक्षकबाट बर्खास्त गरेपनि बार्सिलोनाले जाभीलाई नयाँ जिम्मेवारी योजना बनाएको थियो । जसमा बार्सिलोनाबाट क्लवका तीन जना पदाधिकारी कतार पुगेर उनी प्रशिक्षक रहेको क्लव […]

म बार्सिलोना फर्किन चाहन्छुः मेस्सी

काठमाडौं, कात्तिक १५ । पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार फरवार्ड लियोनल मेस्सीले आफु बार्सिलोना फर्किन चाँहेको बताएका छन् । उनले खेलाडी जीवन सकिएपछि टेक्निकल सेक्रेटरीको भूमिकामा बार्सिलोना फर्किने चाँहना व्यक्त गरेका हुन् । दुई दशक लामो समय बार्सिलोनामै बिताएका मेस्सी यसै सिजनमा पीएसजीसँग अनुबन्धीत भएका थिए । बार्सिलोनाले आर्थिक संकट देखाउँदै मेसीसँगको सम्झौता नवीकरण गर्न […]

मेसी भन्छन्- म एक दिन बार्सिलोना फर्किन्छु

काठमाडौं । लियोनेल मेसीले फेरि एक दिन बार्सिलोना फर्किने बताएका छन् । क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्नु पर्ने अवस्थामा पुगेका मेसीले पत्रकार सम्मेलनमा आफू एक दिन बार्सिलोना फर्किनेमा आशावादी रहेको बताएका हुन् । ‘एकदिन म फर्किनेमा आशावादी छु । मैले मेरा छोराछोरीलाई बचन दिएको छु । म यो क्लबलाई उत्कृष्ट बन्नका लागि मद्दत गर्छु,’ […]

बार्सिलोना फर्किँदै नेयमार! पाँच वर्षे सम्झौतामा हस्ताक्षर भएको दाबी

एजेन्सी : ब्राजिलियन स्टार स्ट्राइकर नेयमार जेआर फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनबाट पुन: स्पेनिस क्लब बार्सिलोना फर्किने समाचारले फुटबल जगत तातेको छ।  नेयमारले बार्सिलोना फर्किनका लागि पाँच वर्ष लामो सम्झौतामा हस्ताक्षर गरेको दाबी बेलायतको चर्चित अनलाइन डेली मेलले गरेको छ। उसले स्पेनिस सञ्चारमाध्यमलाई उद्धृत गर्दै मंगलबा...