१७ चैत, काठमाडौं । लियोनल मेस्सीलाई अहिले पनि बार्सिलोनाले सम्झिरहेको छ । कप्तान सर्जियो बुस्केटले पनि लियोनल मेस्सी बार्सिलोना फर्किने अवस्थामा स्वागत गर्न आतूर रहेको बताए । साथै कप्तानीको जिम्मेबारी पनि तुरुन्तै सुम्पिन तयार रहेको प्रष्ट पारेका छन् । यो सिजनको सुरुवातमा मेस्सी बार्सिलोना छाड्न बाध्य पारिएका थिए । क्लबले वित्तीय अनुशासनको नियमका अनुसार नयाँ […]