मेसी भन्छन्- म एक दिन बार्सिलोना फर्किन्छु

काठमाडौं । लियोनेल मेसीले फेरि एक दिन बार्सिलोना फर्किने बताएका छन् । क्लबको आर्थिक समस्याका कारण बार्सिलोना छाड्नु पर्ने अवस्थामा पुगेका मेसीले पत्रकार सम्मेलनमा आफू एक दिन बार्सिलोना फर्किनेमा आशावादी रहेको बताएका हुन् । ‘एकदिन म फर्किनेमा आशावादी छु । मैले मेरा छोराछोरीलाई बचन दिएको छु । म यो क्लबलाई उत्कृष्ट बन्नका लागि मद्दत गर्छु,’ […]

सम्बन्धित सामग्री

बार्सिलोना अध्यक्ष लापोर्टा भन्छन ‘मेसीका लागि बार्सिलोना घर हो’

बार्सिलोना अध्यक्ष जोन लापोर्टाले मेसीका लागि बार्सिलोना घर भएको बताएका छन्। मेसीलाई बार्सिलोना यसै समरमा पुन क्लबमा अनुबन्धन गर्ने प्रयासमा रहेको छ। अर्जेन्टिनी स्टार मेसीको यसै जुनमा पिएसजीसँगको सम्झौता अन्त हुने छ। अन्तराष्ट्रिय सञ्चारमाध्यामले मेसी कीर्तिमानी मुल्यमा साउदी जाने समाचारहरुलाई प्राथमिक्ता दिइरहँदा बार्सिलोना अध्यक्षले भने मेसीलाई क्लबमा भित्राउन जस्तो सुकै प्रयास गर्ने बताए। अध्यक्ष लापोर्टाले […]

पिएसजीसँग सम्झौता गर्न मेसी सहमत

अर्जेन्टिनाका कप्तान लियोनल मेसी फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग सम्झौता नविकरण गर्न सहमत भएका छन् । बिबिसीका अनुसार ३५ वर्षीय मेसीले एक वर्षको लागि पेरिसमै रहन सहमत भएका हुन् ।कतार विश्वकप जितेपछि मेसी यतिबेला अर्जेन्टिनामै छन् । मेसी विजयी र्यालीमा सहभागी छन् । मेसीले जुनमा सम्झौता गर्ने बुझिएको छ । खेल जिवनीकै उच्च लयमा देखिएका मेसीलाई बार्सिलोना फर्काउने अध्यक्ष जोअन लोपार्टाले चाहन्थे । मेसी २१ वर्ष स्पेनको बसाई छाड्दै सन् २०२१ मा पेरिस पुगेका थिए । यसै सिजन मेसीको सम्झौता

च्याम्पियन्स लिगमा ग्वार्डिओलाविरुद्ध मेसी

काठमाडौं : एक समयका चर्चित जोडी म्यानेजर पेप ग्वार्डिओला र लियोनेल मेसी आज पुन: एक पटक फरक-फरक क्लबबाट प्रतिस्पर्धा गर्दै छन्।विश्वमा लियोनेल मेसी र पेप ग्वार्डीओलाले कुनै समय एकसाथ रहँदा बार्सिलोनामा उनीहरुले सँगै १४ ट्रफि जितेका थिए। अहिले मेसीले पनि बार्सिलोना छाडेर पिएसजी गएका छन्।पिएसजीबाट केहि खेल खेलिसक्दा उनले गोल गर्न सकेका छैनन्। त्यसैले आज पूर्व प्रशिक्षकविरुद्ध उनले गोलको खाता खोल्ने प्रतिक्षा छ। तर विश्व क्लब फुटबलमा सर्वाधिक लगानी रहेका दुई क्लबबीचको प्रतिस्पर्धामा कस्ले बाजि

‘व्यावसायिक रूपमा मेसी पीएसजीको ठुलो सम्पत्ति’

एजेन्सी। पीएसजीका अध्यक्ष नासेर अल–खेलाईफीले व्यावसायिक हिसाबले लियोनेल मेसी क्लबको ठुलो सम्पत्ति भएको बताएका छन्। ३४ वर्षे मेसीले २१ वर्षसम्मको बार्सिलोना यात्रा टुंगाउदै दुई वर्षका लागि पीएसजी अनुबन्ध भएका छन्। अल–खेलाईफीले भने, ‘व्यावसायिक तथा सामाजिक सञ्जालमा हामीले जुन प्रतिक्रिया पाएका छौँ। त्यो अद्भुत छ। मेसी क्लबको ठुलो सम्पत्ति हुन्।’ अल–खेलाईफीले मेसीलाई भित्राउँदा वित्तीय अनुशासन कायमै राखेको बताए।

कस्तो होला मेसीविनाको बार्सिलोना ?

लियोनल मेसीले बार्सिलोनामा २१ वर्ष बिताएकोमा अब त्यसको अन्त्य हुन लागेको छ । तर क्लबले मेसीविनाको टीमलाई बलियो राख्ने चुनौती सामना गर्नुपरेको छ ।  विगत केही वर्षदेखि मेसीविनाको बार्सिलोना कस्तो होला भनी सोचविचार चलिरहेको थियो । अझ नेयमारले बार्सिलोना छोडेपछि मेसीमाथिको निर्भरता झनै बढेको थियो ।  अब मेसीले उनै नेयमारसँग पेरिस सेन्ट–जर्मेनमा खेल्ने सम्भावना बढेको छ ।  बार्सिलोनाले अब क्लबका महानतम लेजेन्ड विना नै खेल्नुपर्ने भएको छ । थप दुई वर्षका लागि बार्सामा बस्न तयार रहेका मेसी अचानक ब...

२१ वर्षपछि बार्सिलोना छाडेका मेसीको गन्तव्य अब कता ?

२३ साउन, काठमाडौं । दुई दशक भन्दा बढी समय बार्सिलोनामा बिताएका लिओनल मेसी र क्याटलान क्लबको सम्बन्ध गएरातिदेखि सकिएको छ । बार्सिलोनाका लिजेन्ड, कीर्तिमानका खानी र दर्जनौं उपाधि जितेपछि मेसी अब बार्सिलोनामा नबस्ने भएका छन् । यसमा मेसी र बार्सिलोना कारण नभई ला लिगाको आर्थिक नियम बाधक बन्यो । खासमा मेसी र बार्सिलोना ५ वर्षको […]

अझै बार्सिलोनामा रहनसक्छन् मेसी, क्लबले हतारमा घोषणा गर्नुको भित्री कारण अर्कै !

बार्सिलोना क्लबका सुपरस्टार खेलाडी लियोनल मेसी अब क्लबमा नबस्ने भनी बिहीवार क्लबले घोषणा गरेपछि फूटबल जगत् स्तब्ध भएको छ ।  यस क्लबमा किशोर अवस्थामा प्रवेश गरेर अहिलेसम्म ६७२ गोल गरेका तथा अनेकौं ट्रफी जिताएका मेसी फूटबलका महानतम खेलाडीमध्ये एक हुन् ।  अघिल्लो महिना मात्र स्पेनका फूटबल पत्रकार गिलेम बालागले सन् २०२६ सम्मका लागि मेसीले सम्झौता गरिसकेको र खाइपाइ आएको तलबको आधा लिन स्वीकार गरेको खबर दिएका थिए ।  तैपनि मेसीको तलब निकै चर्को हुनाले बार्साले त्यसका लागि खेलाडीहरू बेच्नुपर्ने थियो । ला ल...

बार्सिलोनाको मेसी र अग्युइरोको जोडीलाई रोक्न मुश्किल : स्याम्युएल इटो

एजेन्सी। क्यामरुन तथा बार्सिलोनाका पूर्व खेलाडी स्याम्युएल इटोेले बार्सिलोनाको आउँदो सिजनको अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र सर्जियो अग्युइरोको जोडीलाई रोक्न मुश्किल रहेको बताएका छन्। ‘हामी अब प्रत्येक सिजन ६० गोल देख्नेछौं। म मात्र भगवानले उनीहरुलाई इन्जुरीबाट जोगाउने छन् भन्ने आशा गर्दछु’,अर्जेन्टिनी जोडीबारे इटोले भने। इटोले मेसी भनेको नै बार्सिलोना भएकाले आफूले उनले अन्य कुनै क्लबको जर्सी लगाएर खेल्ने नदेखेकोसमेत बताए।

बार्सिलोनाको मेसी र अग्युइरोको जोडीलाई रोक्न मुश्किल : स्याम्युएल इटो

एजेन्सी। क्यामरुन तथा बार्सिलोनाका पूर्व खेलाडी स्याम्युएल इटोेले बार्सिलोनाको आउँदो सिजनको अर्जेन्टिनी फरवार्ड लियोनल मेसी र सर्जियो अग्युइरोको जोडीलाई रोक्न मुश्किल रहेको बताएका छन्। ‘हामी अब प्रत्येक सिजन ६० गोल देख्नेछौं। म मात्र भगवानले उनीहरुलाई इन्जुरीबाट जोगाउने छन् भन्ने आशा गर्दछु’,अर्जेन्टिनी जोडीबारे इटोले भने। इटोले मेसी भनेको नै बार्सिलोना भएकाले आफूले उनले अन्य कुनै क्लबको जर्सी लगाएर खेल्ने नदेखेकोसमेत बताए।

बेटिसलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

२६ माघ, काठमाडौं । रियल बेटिसलाई ३-२ ले पराजित गर्दै बार्सिलोना स्पानिस लालिगाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले सुरुमा गोल खाएर पनि पुनरागमन गरेको हो । बार्सिलोनाको जितमा लिओनल मेसी र ट्रिनकाओले एक-एक गोल गरे । एक गोल उपहार पाएको थियो । घरेलु मैदानमा बोर्या इगलेसिसले गोल गर्दै ३८औं मिनेटमा बेटिसलाई […]