मोक्षभूमिमाथि सिंजा संवाद

उपन्यासकार केशव दाहालको मोक्षभूमिमाथिको सिंजा संवाद सम्पन्न भएको छ। कर्णाली साहित्य समाजको आयोजनामा शुक्रबार वीरेन्द्रनगरमा दाहालको उपन्यासमाथि संवाद गरिएको थियो।...

सम्बन्धित सामग्री

सिंजा र दुल्लु नगरपालिकाबीच भगिनी सम्बन्ध

जुम्ला– ऐतिहासिक सिंजा राज्यको शीतकालीन राजधानी रहेको दैलेखको दुल्लु नगरपालिका र जुम्लाको सिंजा गाँउपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । सिंजा गाउँपालिका उपाध्यक्षसहित पालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल दुल्लु पुगेर नगर प्रमुख भरतप्रसाद रिजालसँग भगिनी सम्बन्ध स्थापना गरेको सिंजाका अध्यक्ष धितालले जानकारी दिए । उनले भने, ‘सङ्घीय सरकार भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाइँको उपस्थितिमा […]

सिंजा गाउँपालिका- ४ मा निशुल्क घर बिमा

जुम्लाको सिंजा गाउँपालिका -४ ले निःशुल्क घर बिमा कार्यक्रम लागु गरेको छ।आफ्नो क्षेत्रभित्रका (वडावासी) सबै नागरिकको सुरक्षाका लागि निःशुल्क घर बिमा कार्यक्रम सुरु गरिएको हो।...

सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने

जुम्ला– सरकारले सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक अगाडि बढाउने भएको छ । अघिल्लो कर्णाली प्रदेश सरकारले खारेज गरेको सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक संघीय सरकारले अगाडि बढाउने भएको हो । सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अगाडि बढाउन तोक लगाएको  सचिवालयले जनाएको छ ।  यसअघि कर्णाली प्रदेशसभामा दर्ता गरे […]

सिंजा भेगका ३ सय ७० बाढीपीडितलाई राहत वितरण

जुम्लाको सिंजा उपत्यकामा  पर्ने ३ वटा गाउँपालिकामा रहेको ३ सय ७० घरधुरी बाढीपीडितलाई राहत वितरण गरिएको छ । कनकासुन्दरीका १ सय ५० घरधुरी, हिमा गाउँपालिका १ सय २० घरधुरी र सिंजा गाउँपालिका भित्रका १ सय घरधुरी गरी ३ सय ७० घरधुरीलाई राहत वितरण गरिएको हो । गएको असोज अन्तिम साता अविरल बर्षासँगै आएको बाढीपहिरोले सिंजा उपत्यकाका भित्र पर्ने ३ वटा पालिका सवै भन्दा धेरै धनजनको क्षति भएको थियो ।नेपाल सरकारले सिंजा क्षेत्रलाई संकटग्रस्त क्षेत्रका रुपमा घोषणा गरेको छ। उक्त क्षेत्रका बाढीपहिरो प्रभा

सिंजा विरासत झल्काउन ‘हाट बजार'को सुरुवात (फाेटाेफिचर)

जुम्ला : जुम्लाको सिंजा गाउँपालिकाले सिंजा साम्राज्यको विरासत जगाउने र उत्पादित सामग्री बजारीकरण गर्नका लागि हाट बजार लगाउने व्यवस्था गरेको छ। हरेक महिनाको १ गते हाट बजार लगाउन थालिएको हाे। (फाेटाेफिचर)

‘सिंजा सभ्यता’ संरक्षणको आवश्यकता, चुनौती र पहल

शक्तिशाली सिंजा राज्यसँगै विश्वका विभिन्न सभ्यतामध्ये सिंजा सभ्यता पनि महŒवपूर्ण सभ्यता हो । प्राचीन सभ्यताको धरोहर पनि सिंजा सभ्यतालाई मानिन्छ । पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुपूर्व बाइसे–चौबीसे राज्यको केन्द्र तथा सबैभन्दा शक्तिशाली राज्य सिंजा राज्य थियो । नेपाली खस भाषा तथा विकसित नेपाली भाषाको उद्घम स्थल पनि सिंजा नै हो भने नेपाल भाषा, सभ्यता, संस्कृति, […]

तातोपानी–सिंजा जोड्ने थारमारे–दिलौरी सडक समयमै सम्पन्न

जुम्लाको तातोपानी गाउँपालिका र सिंजा गाउँपालिका जोड्ने थारमारे–दिलौरी सडक सडक निर्माण सम्पन्न भएको छ । तातोपानी गाउँपालिका– ५ श्रीनगर थारमारे दिलौरी लेक हुँदै सिंजा गाउँपालिका– ६ भाडगाउँ जोड्ने १५ किलोमिटर सडक...

सिंजा सभ्यता संरक्षण विधेयकमाथि सुझाब संकलन गरिँदै

कर्णाली प्रदेशमा दर्ता भएको ‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक’माथि सुझाब संकलन गरिने भएको छ। प्रदेश सभामा पहिलो पटक दर्ता भएको गैरसरकारी विद्येयक ‘सिंजा सभ्यता संरक्षण तथा विकास विद्येयक’माथि कार्तिक...

सिंजा सभ्यताको संरक्षण गर्न गैरसरकारी विधेयक

१० असोज, सुर्खेत । सिंजा सभ्यताको विकास तथा संरक्षण गर्न पहिलो पटक कर्णाली प्रदेशसभामा ‘गैरसरकारी विधेयक’ दर्ता भएको छ । कर्णाली सरकारका पूर्व कानूनमन्त्री तथा जुम्लाबाट निर्वाचित प्रदेशसभा सदस्य नरेश भण्डारीले ‘सिंजा सभ्यता विकास तथा संरक्षण विधेयक २०७८’ आइतबार प्रदेशसभामा दर्ता गराएका हुन् । देशको मूल सभ्यतासँगै भाषाको उद्गमस्थलका रूपमा रहेको सिंजा क्षेत्रको संरक्षण तथा […]

सिंजा सभ्यताको मस्यौदामाथि सुझाव सङ्कलन

‘सिंजा सभ्यता संरक्षण तथा विकास विधेयक, २०७८’ माथि सुझाव सङ्कलन गरिएको छ । जुम्ली एकता सेवा समाजद्वारा आज प्रदेश राजधानी सुर्खेतमा आयोजित मस्यौदामाथि सिंजा सभ्यतासँग सरोकार राख्ने यहाँका विज्ञ, कर्मचारी, युवा, अधिकारवादी तथा पत्रकारबाट सुझाव लिइएको छ । उक्त छलफल तथा सुझाव सङ्कलन कार्यक्रममा मस्यौदाको अवधारणा एवं परिकल्पनाबारे कर्णाली प्रदेशसभा सदस्य तथा पूर्वकानुनमन्त्री नरेश भण्डारीले प्रस्तुत गरे । सभ्यताको उद्गमस्थल सिंजा हुँदा पनि नहुँदाको जस्तो पीडा कर्णालीले भोगिरहनुपरेको यथार्थता उजागर गर्दै उनले सिंजाको ...