तातोपानी–सिंजा जोड्ने थारमारे–दिलौरी सडक समयमै सम्पन्न

जुम्लाको तातोपानी गाउँपालिका र सिंजा गाउँपालिका जोड्ने थारमारे–दिलौरी सडक सडक निर्माण सम्पन्न भएको छ । तातोपानी गाउँपालिका– ५ श्रीनगर थारमारे दिलौरी लेक हुँदै सिंजा गाउँपालिका– ६ भाडगाउँ जोड्ने १५ किलोमिटर सडक...

सम्बन्धित सामग्री

'बजेट अभावमा सेनाले जिम्मेवारी पाएको सडकको काम समयमै सकिएन'

काठमाडौं : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले बजेट अभावका कारण नेपाली सेनाले जिम्मेवारी लिएको सडक निर्माणको काम समयमै सम्पन्न हुन नसकेको बताएका छन्।सोमबार प्रतिनिधिसभा बैठकमा रक्षा मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो स्पष्टीकरण दिएका हुन्।उपप्रधानमन्त्री खड्काले हुम्ला सदरमुकाम जोड्ने सडक नेपाली सेनाले आगामी आर्थिक वर्षभित्र सम्पन्न गरिसक्ने प्रतिबद्धतासमेत व्यक्त गरे। सो सडकको केही भाग निर्माणको काम मात्रै नेपाली सेनाले

नौथरशेरा-सिमीताँजे जोड्ने सडकको कालोपत्रे कार्य सुरु

लमजुङ– दोर्दी गाउँपालिका ४ नौथर शेरादेखि सिमी ताँजे जोड्ने सडकको स्तरोन्नति सुरु भएको छ । सडकको एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष युवराज अधिकारीले कालोपत्रे शिलान्यास गरेका हुन्  । अध्यक्ष अधिकारीले गुणस्तरीय सडक निर्माण गर्दै समयमै निर्माण कार्य सम्पन्न गर्न निर्माण व्यावसायीलाई आग्रह गरेका छन् । सडक निर्माणले विषेश गरी सिमी ताँजेका स्थानीय बढी लाभान्वित हुने […]

म्याद सकिन लाग्दा पनि दुई जिल्ला जोड्ने पुलको काम सुरु भएन

बागलुङमा ठेकेदार कम्पनीको लापरबाहीका कारण धेरै साना तथा ठूला योजना समयमै सम्पन्न हुन सकेका छैनन् । योजना समयमै सम्पन्न नहुँदा स्थानीयवासी मर्कामा पर्दै आएका छन् । जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवा, सुम्सा र पर्वतको फलेबास जोड्ने मोटरेबल पुल निर्माणका लागि सम्झौता भएको दुई वर्ष पूरा सक्यो तर अहिलेसम्म काम भएको छैन । तीस महिनामा पुल निर्माण …

साढे तीन वर्षमा सम्पन्न हुनुपर्ने पुल १२ वर्षमा बनेर भाँसिएपछि…

साढे तीन वर्षमा सम्पन्न गर्ने गरी सम्झौता भए पनि हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला पुलको काम १२ वर्षपछि सम्पन्न हुँदै थियो । निर्माण कम्पनीले झण्डै ९९ प्रतिशत काम सम्पन्न भइसक्यो भनेपछि सर्वसाधारण सहजरुपमा यातायात सेवा सञ्चालन हुने भन्दै हर्षित थिए । त्यसको केही समयमै पुलका दुई पिलर भाँसिएपछि सर्वसाधारणको खुशी केही समय पनि …

खाँदबारी-किमाथाङका सडक लक्षित समयमै पूरा गर्छौं : सेना

काठमाडौं : नेपाली सेनाले सरकारको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको संखुवासभा जिल्लाको खाँदबारी किमाथाङका (च्याम्ताङ-घोङगप्पा) सडक आयोजना समयमा निर्माण सम्पन्न गर्ने जनाएको छ।उत्तरदक्षिण करिडोर अर्थात् विराटनगरको रानीदेखि किमाथाङका जोड्ने सडकको कुल लम्बाइ ३९० किलोमिटर रहेको सडकको काम यतिखेर सेनाले धमाधम निर्माण गरिरहेको छ।आयोजना प्रमुख सेनानी पंकज पाण्डेले अहिले काम तीव्र रूपमा निर्माण भइरहेको जानकारी दिँदै लक्षित समयमै काम सकाउने जानकारी दिए। उनले भने, ‘६५ मिटरको पहाड काटेर ट्रयाक

समयमै निर्माण सम्पन्न नहुँदा ‘फास्ट ट्रयाक’ मा लागत खर्च बढेको बढ्यै

-शारदा पोखरेलकाठमाडौंलाई सिधै मधेससँग जोड्ने सबैभन्दा छोटो दुरीको राष्ट्रिय गौरवको आयोजना काठमाडौ—तराई÷मधेस द्रुतमार्ग निर्माणमा ढिलाई हुँदा लागत खर्च बढ्दै गएको छ ।२०७८ वैशाखभित्र निर्माण सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गरिसक्नुपर्ने आयोजना ढिलाई हुँदा लागत खर्च बढेर दोब्बरभन्दा माथि पुग्ने अनुमान गरिएको छ । चार वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी ०७४ वैशाख २१ गते सरकारले द्रुतमार्ग निर्माणको सम्पूर्ण जिम्मा नेपाली सेनालाई दिएको हो । आयोजना निर्माणका लागि १ खर्ब ७५ अर्ब लागत लाग्न

सरकारकै कारण भैँसे–भीमफेदी सडक निर्माण सुस्त, मुआब्जाको विवाद अझै मिलेन

बागमती प्रदेशको राजधानी हेटौँडा र संघीय राजधानी काठमाडौँ जोड्ने छोटो मार्गका रुपमा रहेको हेटौँडा–भीमफेदी–काठमाडौँ सडक अन्तर्गत भैँसे–भीमफेदी खण्डको स्तरोन्नति सम्पन्न गर्ने समयावधि ३ महिनामात्र बाँकी छ । सरकारले मुआब्जा विवाद सुल्झाउन नसक्दा सडक स्तरोन्नति समयमै सम्पन्न हुन नसक्ने देखिएको छ ।समयमै सडकखण्डको निर्माण कार्य नहुँदा हेटौँडाबाट काठमाडौँ जोड्ने २ वटा सडक प्रयोगकर्ताको यात्रा कष्टकर बनेको छ । सडक स्तरोन्नतिमा ढिलाइ हुँदा हेटौँडाबाट भैँसे, भीमफेदी, कुलेखानी, फाखेल हुँदै

प्रदेश सरकारले सञ्चालन गरेको योजना समयमै सम्पन्न गरिने : मन्त्री कार्की

संखुवासभा : प्रदेश सरकारले सञ्चालन गरेको योजना समयमै सम्पन्न गरिने प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्कीले बताएका छन्।चैनपुर नगरपालिका र पाँचखपन जोड्ने नवनिर्मित हेवा खोलामा निर्मित पुलको उद्घाटन गर्दै मन्त्री कार्कीले प्रदेश सरकारका हरेक आयोजना समयमै सम्पन्न गर्न आफूहरू प्रतिबद्ध भएको बताए।खाँदबारी–बडरेनी–चैनपुर जोड्ने हेवा खोलाको पक्की पुल प्रदेश सरकारको लगानीमा निर्माण भएको हो। प्रदेश सरकारले सडक पुल जस्ता योजना पहिलो प्राथमिकतामा राखेको बताए।कार्की मोटरेबल पु

हुलाकी सडक समयमै सम्पन्न नभएपछि स्थानीयबासी आन्दोलित

जनकपुरधाम – हुलाकी राजमार्ग समयमै सम्पन्न गर्नुपर्ने माग राख्दै स्थानीयबासी आन्दोलनमा उत्रेका छन् । जनकपुरको कदम चोकदेखि सिरहाको कमला पुल जोड्ने खण्ड समयमै सम्पन्न नभएपछि स्थानीयबासीले निर्माण कम्पनीविरुद्ध आन्दोलन गरेका हुन् ।  निर्माण कम्पनीले समयमै सडक निर्माण गर्न नसकेकाले  सडकमा धूलो र हिलोका कारण आवात जावतम…

यसरी बन्दै छ  तीन जिल्ला जोड्ने झोलुङ्गे पुल (फोटो फिचर)

पाल्पा : तीन जिल्ला जोड्ने तीनमुखे झोलुङ्गे पुल निर्माण कार्यले गति लिएको छ।पाल्पासहित छिमेकी जिल्ला स्याङ्जा र गुल्मी जोड्ने तीनमुखे झोलुङ्गे पुलको निर्माण कार्य तीव्र गतिमा भइरहेको छ। ठेकेदार कम्पनी र सरकारबीच तालमेल नहुँदा समयमै यो पुल निर्माण हुन सकेको थिएन। ०७१ साल असारमा ठेक्का सम्झौता भएको यो पुलको निर्माण कार्य २०७४ असार ९ गतेसम्म सम्पन्न गर्नुपर्ने थियो। तर सम्झौताअनुसार ७ वर्ष बढी म्याद गुज्रिसकेको छ।ठेकेदार र सरकार एक अर्काबीच आरोप प्रत्यारोप गर्दा निर्माणको काम प्रभावित भएको थिय