सिंजा र दुल्लु नगरपालिकाबीच भगिनी सम्बन्ध

जुम्ला– ऐतिहासिक सिंजा राज्यको शीतकालीन राजधानी रहेको दैलेखको दुल्लु नगरपालिका र जुम्लाको सिंजा गाँउपालिकाबीच भगिनी सम्बन्ध कायम गरिएको छ । सिंजा गाउँपालिका उपाध्यक्षसहित पालिकाका अध्यक्ष पूर्णप्रसाद धिताल दुल्लु पुगेर नगर प्रमुख भरतप्रसाद रिजालसँग भगिनी सम्बन्ध स्थापना गरेको सिंजाका अध्यक्ष धितालले जानकारी दिए । उनले भने, ‘सङ्घीय सरकार भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाइँको उपस्थितिमा […]