स्थानीय तहको निर्वाचनपछि धनुषामा १२ हजार मतदाता थपिए

गत वैशाखमा भएको स्थानीय निर्वाचन तहको निर्वाचनपछि धनुषामा १२ हजार १७ नयाँ मतदाता थपिएका छन् ।  जनकपुरधामस्थित निर्वाचन अयोगका प्रदेश कार्यालयका अनुसार जिल्लामा ६ हजार ९९८ पुरुष र ५ हजार १९ जना महिला गरि  १२ हजार १७ नयाँ मतदाता थपिएका हुन् । थप गरिएको मतदातामध्ये ४५० जना अन्य जिल्लाका मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी कृष्ण राउतले जानकारी दिए । बाहिर जिल्लाका ४५० मतदातामध्ये ३१२ पुरुष र १३८ महिला रहेका छन् ।  गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनसम्म

सम्बन्धित सामग्री

सुदूरपश्चिममा झण्डै १८ हजार मतदाता थपिए

८ असोज, डोटी । सुदूरपश्चिममा स्थानीय तहको निर्वाचन भन्दा १७ हजार आठ सय ५४ मतदाता थपिएका छन् । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यस प्रदेशमा १६ लाख ५८ हजार, चार मतदाता रहेका निर्वाचन आयोगले जनाएको छ । वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सुदूरपश्चिममा १६ लाख ३२ हजार […]

सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिए

सिन्धुपाल्चोकमा तीन हजार नौ सय ५२ मतदाता थपिएका छन् । थपिएकामध्ये पुरुष मतदाताको सङ्ख्या दुई हजार एक सय ८३ रहेको छ भने महिला मतदाताको सङ्ख्या एक हजार सात सय ६९ रहेको छ । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दुई लाख ५५ हजार सात सय १२ मतदाताले मताधिकार प्राप्त गरेका थिए । स्थानीय तहको निर्वाचन पश्चात नयाँ मतदाताहरूका लागि यही असार १ गतेदेखि फोटोसहितको मतदाता नामावली दर्ता गर्न सुरु गरिएको थियो । सरकारले मङ्सिर ४ गते सङ्घ र प्रदेशको निर्वाचन मिति  तोकेपछि २० गतेदेखि मतदाता नामा

सप्तरीमा नौ हजार मतदाता थपिए

सप्तरी जिल्लामा नौ हजार एक सय १४ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार जिल्लामा विगत डेढ महिनाका अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन् ।गत बैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचन पश्चात गत असार १ गतेदेखि यही साउन १९ गतेसम्म निर्वाचन आयोगले सङ्कलन गरेको फोटोसहितको मतदाता नामावलीमा चार हजार आठ सय ३९ पुरुष र चार हजार दुई सय ७५ महिला मतदाता थपिएको निर्वाचन अधिकारी रमेशकुमार जोशीले जानकारी दिए ।निर्वाचन कार्यालयले मतदाता नामावलीमा नाम समावेश भएका नयाँ मतदाताको रुजु गरेर आज निर्वा

डडेल्धुरामा दुई हजार मतदाता थपिए

डडेल्धुरा । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा दुई हजार २ सय मतदाता थपिएका छन् । स्थानीय तहको निर्वाचन पछि जिल्ला निर्वाचन कार्यालय डडेल्धुरामा २ हजार २ सय मतदाता थप भएको जिल्ला निर्वाचन कार्यालय डडेल्धुराले जनाएको छ । थप भएका मतदातामध्य ११ सय ७४ पुरुष र एक हजार ३४ महिला रहेको जिल्ला निर्वाचन अधिकारी करुणाकर अवस्थीले जानकारी […]

प्रदेश १ मा तीन लाख नयाँ मतदाता थपिए

आशन्न स्थानीय तहको निर्वाचन सम्पन्न गर्नका लागि निर्वाचन कार्यालय र राजनीतिक दलहरुलाई भ्याइनभ्याई भइरहेको अवस्था छ । प्रदेश नं १ मा कूल १३७ पालिकामा एक हजार १५७ वडा छन् । एक महानगरपालिका र दुई उपमहानगरपालिका रहेको प्रदेशमा कूल १३७ प्रमुख १३७ उपप्रमुख र एक हजार १५७ वडाध्यक्ष तथा चार हजार ६२८ वडा सदस्यहरु निर्वाचित हुने प्रदेश निर्वाचन कार्यालय विराटनगरले जनाएको छ ।

स्याङ्जामा ३२ हजार मतदाता थपिए

स्याङ्जा– स्याङ्जामा ३२ हजार नयाँ मतादाता थपिएका छन् । स्थानीय तह प्रदेश र संघीय निर्वाचन २०७४ पछि ३२ हजार नयाँ मतादाता थपिएका हुन् । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन घोषणा गरेसँगै मतदाता नामावलीमा फोटो खिचाउने काम बन्द गरिएको छ ।वैशाख ३० गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्ने गरी घोषणा गरेपछि मतदाता नामावलीमा फोटो खिचाउने […]

सल्यानमा ३३ हजार मतदाता थपिए, ११४ स्थानबाट मतदान गर्न सकिने

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सल्यानमा निर्वाचन कार्यालयले तयारी तिव्र पारेको छ। अहिले मतदाता नामावली अद्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी प्रविन चन्दका...

पाँच वर्षमा झण्डै ४५ लाख मतदाता थपिए

२७ माघ, काठमाडौं । पछिल्लो पाँच बर्षमा करिब ४५ लाख मतदाता बढेको पाइएको छ । २०७४ साल वैशाख ३१, असार १४ र असोज २ गते गरी तीन चरणमा स्थानीय तहको निर्वाचन भएको थियो । निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा एक करोड ४० लाख ७४ हजार चार सय २४ मतदाता थिए । तर आगामी वैशाख ३० […]