काठमाडौं । सुलक्षण भारती निर्देशित फिल्म ‘बोक्सीको घर’ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । बुधबार बेलुका क्यूएफएक्सको सेन्ट्रल सिनेमाजमा आयोजित समारोहमा कास्ट, क्रू, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति रह्यो ।
अभिनेत्री केकी अधिकारीले निर्माण गरेको …