प्रिमियरमा 'मन्त्र'लाई उत्साहजनक प्रतिक्रिया

काठमाडौं : शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली फिल्म 'मन्त्र'को प्रिमियर शो गरिएको छ। बुधबार राजधानीमा फिल्म तथा अन्य क्षेत्रका सेलिब्रेटीहरूको उपस्थितिमा प्रिमियर गरिएको हो। हिमाली भेगको प्रेम कथा भनिएको फिल्मले प्रिमिरयमा उत्साहजनक प्रतिक्रिया पाएको छ। फिल्मको कथा, छायांकन, पार्श्व ध्वनी, कलाकारको अभिनय सबै तारिफयोग्य रहेको फिल्म हेरिसकेपछि प्रतिक्रिया दिएका छन्। फिल्ममा साैगात मल्ल, दिया पुन, बुद्धि तामाङ लगायतका कलाकरको मुख्य भूमिका रहेको छ। फिल्म हेरिसकेपछि निर्

सम्बन्धित सामग्री

‘बोक्सीको घर’लाई प्रिमियरमा उत्साहजनक प्रतिक्रिया (तस्वीर)

काठमाडौं । सुलक्षण भारती निर्देशित फिल्म ‘बोक्सीको घर’ले प्रिमियरमा उत्साहजनक प्रतिक्रिया प्राप्त गरेको छ । बुधबार बेलुका क्यूएफएक्सको सेन्ट्रल सिनेमाजमा आयोजित समारोहमा कास्ट, क्रू, कलाकार र सञ्चारकर्मीको बाक्लो उपस्थिति रह्यो । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको …

बक्स अफिसमा ‘महाजात्रा’को उत्साहजनक डेब्यु, दुई दिने कमाइबारे के भन्छन् वितरक ?

काठमाडौं । ‘महाजात्रा’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त उत्साहजनक डेब्यु गरेको छ । प्राप्त शोअनुसार शुक्रबार र शनिबारको देशव्यापी अकुपेन्सी आक्रामक थियो । वितरण कम्पनी डिजिटल सिनेमा नेपालले दुई दिने कमाइ ३.६ करोड ग्रस रहेको बताएको छ । वितरक अशोक शर्माले दुई दिनमा दर्शकीय प्रतिक्रिया हेर्दा यो फिल्म लामो समय चल्न सक्ने बताए । ‘म […]

सीसँगको छलफलले उत्साहित छु: प्रम दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता उत्साहजनक बनेको प्रतिक्रिया दिएका छन्।...

चितवनमा ‘महापुरूष’ को प्रिमियर, उत्साहजनक प्रतिक्रिया

फिल्म ‘महापुरूष’ ले चितवनमा प्रिमियर गरेको छ । ‘मोफसल प्रिमियर’ अन्तर्गत मंगलवार चितवनस्थित सिनेप्लेक्समा प्रिमियर भएको हो ।  दुवै पर्दामा भएको प्रिमियरमा चार सय दर्शकले फिल्म हेरेका छन् । कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले मोफसलका सञ्चारकर्मी र फिल्मप्रेमीलाई मध्यनजर गर्दै दुई स्थानमा प्रिमियर गर्न लागिएको बताए ।‘प्रिमियरबाट पाएको प्रतिक्रिया उत्साहजनक छ । चितवनमा प्रिमियर हुँदा स्थानीय पनि उत्साहित हुनुहुन्छ । हामीले मोफसलमा देखाएका हौँ’, बानियाँ

चितवनमा ‘महापुरूष’ को प्रिमियर, उत्साहजनक प्रतिक्रिया

चितवन – फिल्म ‘महापुरूष’ ले चितवनमा प्रिमियर गरेको छ । ‘मोफसल प्रिमियर’ अन्तर्गत मंगलवार चितवनस्थित सिनेप्लेक्समा प्रिमियर भएको हो । दुवै पर्दामा भएको प्रिमियरमा चार सय दर्शकले फिल्म हेरेका छन् । कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले मोफसलका सञ्चारकर्मी र फिल्मप्रेमीलाई मध्यनजर गर्दै दुई स्थानमा प्रिमियर गर्न लागिएको बताए । ‘प्रिमियरबाट पाएको प्रतिक्रिया उत्साहजनक छ । चितवनमा […]

चितवनमा ‘महापुरूष’ को प्रिमियर, उत्साहजनक प्रतिक्रिया

चितवन। फिल्म ‘महापुरूष’ ले चितवनमा प्रिमियर गरेको छ । ‘मोफसल प्रिमियर’ अन्तर्गत मंगलवार चितवनस्थित सिनेप्लेक्समा प्रिमियर भएको हो । दुवै पर्दामा भएको प्रिमियरमा चार सय दर्शकले फिल्म हेरेका छन् । कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँले मोफसलका सञ्चारकर्मी र फिल्मप्रेमीलाई मध्यनजर गर्दै दुई स्थानमा प्रिमियर गर्न लागिएको बताए । ‘प्रिमियरबाट पाएको प्रतिक्रिया उत्साहजनक छ । चितवनमा प्रिमियर […]

इभी एक्स्पोमा टाटा मोटर्सलाई उत्साहजनक प्रतिक्रिया

टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभीएक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरू प्रदर्शनीमा राखेको थियो।...

संसद बैठकपछि नेताहरूको प्रतिक्रिया

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक नभएको टिप्पणी गरे ।मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सम्मानित नेता खनालले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम उत्साहजनक नभएको बताए । उनले गठबन्धन बनाउनुको उद्देश्य भने पूर्ति हुँदै गएको बताए । आगामी दिनमा गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा […]

पालिका तह चुनावकाे मत परिणाम माओवादीका लागि उत्साहजनक : वर्षमान पुन

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुनले पालिका तह चुनावको मत परिणाम आफ्नो पार्टीका लागि उत्साहजनक रहेको टिप्पणी गर्नु भएको छ । बुधबार नयाँ बानेश्वरमा रहेकाे संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले पालिका तह चुनवाको प्रारम्भिक मत परिणाम माओवादी केन्द्रका लागि उत्साहजनक रहेको बताउनुभएको हो । उहाँले चुनावी परिणामले माओवादी केन्द्रको एजेण्डा जनताले रुचाएको पुष्टि भएको प्रतिक्रिया समेत दिनु भयो । नेता पुनले पार्टीको अपेक्षा अझै धेरै जित्ने भए पनि आन्तरिक मतभेदहरु मिलाउन...

'कबड्डी ४' को टिजरलाई उत्साहजनक प्रतिक्रिया

काठमाडौं : कबड्डी सिरिजको अन्तिम फिल्म 'कबड्डी ४ः द फाइनल म्याच'को टिजरलाई दर्शकले मन पराएका छन्।दुई दिनअघि सार्वजनिक टिजरलाई युट्युबमा १३ लाखभन्दा बढी पटक हेरिसकिएको छ। युट्युबमा आएको प्रतिक्रियाले दर्शकलाई टिजर मन परेको संकेत गरेको छ।झण्डै ३५ सय प्रतिक्रिया रहेकोमा सबैले कबड्डी ४ को प्रतीक्षामा रहेको बताएका छन्। रामबाबु गुरुङले निर्देशन गरेको फिल्म बाँसुरी फिल्म्स र सुष्मा प्रोडक्सनको सहकार्यमा निर्माण भएको हो। निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले संयुक्त रुपमा लेखेको