काठमाडौं । ‘महाजात्रा’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त उत्साहजनक डेब्यु गरेको छ । प्राप्त शोअनुसार शुक्रबार र शनिबारको देशव्यापी अकुपेन्सी आक्रामक थियो । वितरण कम्पनी डिजिटल सिनेमा नेपालले दुई दिने कमाइ ३.६ करोड ग्रस रहेको बताएको छ । वितरक अशोक शर्माले दुई दिनमा दर्शकीय प्रतिक्रिया हेर्दा यो फिल्म लामो समय चल्न सक्ने बताए । ‘म […]