संसद बैठकपछि नेताहरूको प्रतिक्रिया

सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले स्थानीय तह निर्वाचनको परिणाम उत्साहजनक नभएको टिप्पणी गरे ।मंगलबारको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै सम्मानित नेता खनालले स्थानीय तह निर्वाचनको प्रारम्भिक परिणाम उत्साहजनक नभएको बताए । उनले गठबन्धन बनाउनुको उद्देश्य भने पूर्ति हुँदै गएको बताए । आगामी दिनमा गठबन्धनलाई कसरी अगाडि बढाउने भन्ने विषयमा […]