माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुन्छ: प्रचण्ड

राजनीतिक सफलतासँगै अब समाजवादी क्रान्ति सम्पन्न गर्न युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले युवा सक्रियताले माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुने बताए। 'माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति अगाडि बढ्ने विषयलाई कसैले पनि रोक्न सक्दैन', अध्यक...

सम्बन्धित सामग्री

आजका समाचार :प्रचण्ड, देउवा र ओलीबीच भेटदेखि बागमतीमा सरकार विस्तारसम्म

सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिन्छौँ : प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण वामपन्थी र देशभक्त एक ठाउँमा उभिनुपर्ने बताएका छन्। २४औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास व्यक्त गरे । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का […]

सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिन्छौँ- प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्पूर्ण वामपन्थी र देशभक्तहरू एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।  २४ औँ जेल ब्रेक स्मृति दिवसका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नयाँ र मौलिक तरिकाले नेपाली समाजवादी क्रान्ति अगाडि बढ्ने विश्वास व्यक्त गरे ।  प्रधानमन्त्री ए...

माओवादीलाई पुरानै ताकतमा फर्काउने अभियान शुरु गर्दैछु : प्रचण्ड

काठमाडौं : प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विचार र विकास निर्माणको अर्को अभियान शुरु गर्ने घोषणा गरेका छन् ।३१ औं माओ जयन्तीको अवसरमा मंगलबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा प्रचण्डले नेपाली मौलिकतासहितको नयाँ विचार निर्माणको बलमा मात्रै माओवादी पुरानै ताकतमा फर्किने र समाजवादी क्रान्ति सफल हुने बताए।पार्टीले गत भदौ १६ गते शुरु गरेको तीन महिने अभियान सकिएलगत्तै फेरि अर्को अभियान शुरु गर्ने उनले बताए। &l

माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति गर्न कसैले रोक्न सक्दैन : प्रचण्ड

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कम्युनिस्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थीहरू एक हुनुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा वाईसीएलको राष्ट्रिय भेला उद्घाटन गर्दै प्रचण्डले मुलुकलाई समाजवादको दिशातर्फ अघि बढाउन र कम्युनिस्ट आन्दोलनलाई एकीकृत र शक्तिशाली बनाउन वामपन्थीहरू एक हुनुपर्ने बताए ।  उनले माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति गर्न दुनियाँको कुनै तागतले...

हाम्रै जीवनकालमा समाजवादी क्रान्ति सम्भव छ : प्रचण्ड

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नै जीवनकालमा क्रान्ति सम्भव रहेको बताउका छन् । बिहीबार केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले एक पटक फेरि आन्दोलनको आवश्यकता रहेको बताए ।  'जतिबेला हामी सडकमा हुन्छौं त्यतिबेला विजयी हुन्छौं । हामीसँग जनता हुन्छन्...

देशमा समाजवादी क्रान्ति गर्न अझै बाँकी छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले देखेको सपना अझै बाँकी रहेको बताएका छन् । माओवादी केन्द्र बर्दिया जिल्ला समन्वय समितिद्वारा आयोजित वैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रममा उनले देशमा माओवादीको एजेण्डा लागू भए पनि समाजवादी क्रान्ति गर्न अझै बाँकी रहेको बताएका हुन् । उनले अबको क्रान्ति निर्णायक हुने उद्घाेग गरे […]

समाजवादी क्रान्ति त भनिएको छ तर चित्र हाम्रो दिमागमा ‘क्लीयर’ छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको स्पष्ट चित्र दिमागमा नभएको खुलासा गरेका छन् ।नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिको कार्यनीति, संगठन र आचरण पनि नभएको बताए ।उनले भने, ‘पहिला–पहिला हामी क्रान्तिकारी कम्युनिस्ट संगठनमा त ...

अहिले केपी ओली र कमल थापाको आतंक छ : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी क्रान्तिका लागि सानोतिनो सुधारले मात्रै नहुने बताएका छन् ।बिहीबार अखिल क्रान्तिकारीको २२ औ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले समाजवादी क्रान्ति र रुपान्तरणका लागि ठूलै छलाङ मार्नुपर्ने बताएका हुन् । ‘समाजवादी क्रान्तिको निम्ती एउटा नयाँ रुपान्तरणको निम्ती सानोतिनो सुधारको तरिकाले हुदैन । राम्रै छलाङ हान्नुपर्ने स्थिति छ । विद्यार्थीहरुको यो सम्मेलन त्यो दिशातिर जाने पाइला हुनसक्छ’, प्रच