काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आफ्नै जीवनकालमा क्रान्ति सम्भव रहेको बताउका छन् । बिहीबार केन्द्रीय समिति बैठकमा उठेका प्रश्नको जवाफ दिँदै अध्यक्ष प्रचण्डले एक पटक फेरि आन्दोलनको आवश्यकता रहेको बताए ।
'जतिबेला हामी सडकमा हुन्छौं त्यतिबेला विजयी हुन्छौं । हामीसँग जनता हुन्छन्...