लेनिनवाद सम्झाउँदै बादलले भने- एमालेको नेतृत्वमा जनवादी क्रान्ति सम्पन्न भयो, अब समाजवादी क्रान्ति हुन्छ

बादलले प्रचण्ड, माधव र वामदेवहरुमा राजनीतिक रुपमा दक्षिणपन्थी प्रवृत्ति र सांगठनिक रुपमा अराजकतावाद देखापरेपछि उनीहरुलाई परास्त गर्न तत्कालीन अवस्थामा संसद विघटन गरिएको बताए ।

सम्बन्धित सामग्री

अबको समाजवादी क्रान्ति

समाजवादमा जान क्रान्तिका दुई चरण पहिलो पुँजीवादी र दोस्रो समाजवादी क्रान्ति पार गर्दै अगाडि बढ्नु पर्छ । विश्व समाजवादी आन्दोलनमा क्रान्तिका आआफ्नै अनुभव छन् । चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको एकल नेतृत्वमा सन् १९४९ मा जनवादी क्रान्ति सफल भयो र समाजवाद स्थापनाको आधार निर्माण भएर चीन अगाडि बढिरहेको छ । रुसमा जारशाहीविरुद्ध भएको फरबरी क्रान्तिपछि लेनिनको अगुवाइमा भएको अक्टोबर क्रान्तिको सफलताले समाजवाद स्थापना ग¥यो । यस्तै भिय

माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुन्छ: प्रचण्ड

राजनीतिक सफलतासँगै अब समाजवादी क्रान्ति सम्पन्न गर्न युवाको महत्वपूर्ण भूमिका रहेको भन्दै उनले युवा सक्रियताले माओवादीको नेतृत्वमा समाजवादी क्रान्ति सम्भव हुने बताए। 'माओवादीकै नेतृत्वमा समाजवादी क्रान्ति अगाडि बढ्ने विषयलाई कसैले पनि रोक्न सक्दैन', अध्यक...

क्रान्ति अझै बाँकी छ : महरा

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले मुलुकमा अझै समाजवादी क्रान्ति बाँकी रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र बंगलाचुली गाउँपालिकाले आयोजना गरेको पार्टी कार्यकर्ता भेटघाटका अवसरमा महराले जनताको अवस्था फेरिन नसकेको भन्दै समाजवादी क्रान्तिको खाँचो रहेको बताएका हुन् । महराले समाजवादको यात्रालाई सार्थक बनाउँदै जनताको जीवनस्तरलाई मजबुत र मुलुकलाई समृद्ध बनाउने सपना माओवादी केन्द्रको रहेको प्रस्ट पारे । उनले समाजवादी क्रान्तिका लागि पार्टी नेता तथा कार्यकर्ता आफूमुख

देशमा समाजवादी क्रान्ति गर्न अझै बाँकी छ : प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादीले देखेको सपना अझै बाँकी रहेको बताएका छन् । माओवादी केन्द्र बर्दिया जिल्ला समन्वय समितिद्वारा आयोजित वैचारिक तथा राजनैतिक प्रशिक्षण कार्यक्रममा उनले देशमा माओवादीको एजेण्डा लागू भए पनि समाजवादी क्रान्ति गर्न अझै बाँकी रहेको बताएका हुन् । उनले अबको क्रान्ति निर्णायक हुने उद्घाेग गरे […]

पूँजीपति वर्ग कम्युनिष्ट पार्टीभित्रै छ !

माओले भन्नुभएको छ- ‘समाजवादी क्रान्तिसँगै तिनीहरू आफैं आत्मालोचित बन्छन् । तपाईं समाजवादी क्रान्ति गर्दै हुनुहुन्छ, र तपाईंलाई अझै थाहा छैन कि पूँजीपति कहाँ छ ? यो ठीक कम्युनिष्ट पार्टीभित्रै छ, ती सत्तामा रहेर पूँजीवादी बाटो समात्नेहरू हुन् ।’ यो भनाइले पार्टीभित्रका पूँजीवादपन्थीहरूको पूँजीवादी सारतत्व उदाङ्ग बनाउँछ । समाजवादको ऐतिहासिक अवधिका निम्ति क्रान्तिकारी संघर्षको मुख्य निशानालाई […]

कम्युनिस्ट घोषणापत्रको सान्दर्भिकता र समाजवादी क्रान्ति

सेप्टेम्बर १५ तारिख नेपाल कम्युनिस्ट आन्दोलनको इतिहासमा ऐतिहासिक दिन हो । आजभन्दा ७२ वर्ष अगाडि अर्थात् सन् १९४९ सेप्टेम्बर १५ नेपाली सम्वत् २००६ असोज ३० गतेका दिन नेपाल कम्युनिस्ट पार्टीका महासचिव पुष्पलालले नेपाल कम्यनिस्ट पार्टीको प्रथम घोषणापत्र जारी गर्नुभएको थियो । त्यस अर्थमा नेपालको कम्युनिस्ट आन्दोलनमा सेप्टेम्बर १५ तारिख ऐतिहासिक दिन हो । यही […] The post कम्युनिस्ट घोषणापत्रको सान्दर्भिकता र समाजवादी क्रान्ति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

समाजवादका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी

समाजवादमा जान क्रान्तिका दुई चरण : पुँजीवादी र समाजवादी क्रान्ति : पार गर्दै अगाडि बढ्नुपर्छ । विश्व समाजवादी आन्दोलनमा क्रान्तिका आआफ्नै अनुभव छन् । चीनमा चिनियाँ कम्युनिस्ट पार्टीको एकल नेतृत्वमा सन् १९४९ मा जनवादी क्रान्ति सफल भएर समाजवाद स्थापनाको आधार निर्माण भएर चीन अगाडि बढिरहेको छ । रुसमा जारशाहीविरुद्ध भएको फेरबरी क्रान्तिपछि लेनिनको अगुवाइमा […] The post समाजवादका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

नेपालको कम्युनिस्ट आन्दोलन र समाजवादी क्रान्ति

प्रेमलकुमार खनाल ।  नेपालमासामन्ती शासनको अन्त्य, जनताको पूर्णअधिकार, नागरिक स्वतन्त्रताको प्रत्याभूति र किसानमजदुर हकहितको अधिकारको प्रत्याभूति गर्ने सरकार गठन गर्ने तथा सामन्तवाद र साम्राज्यवाद विरोधी नवप्रजातन्त्र ल्याउने (कम्युनिस्ट पार्टीको पहिलो पर्चा) उद्देश्यलेवि.सं. २००६ वैशाख ९ गतेलेनिन जयन्तीको अवसर पारेर नेपालकम्युनिस्ट पार्टी स्थापना गरिएकोथियोे । पार्टी स्थापना गर्दा संस्थापक महासचिवमा पुष्पलाल र सदस्यहरुमा निरञ्जनगोविन्द वैद्य, नरबहादुरकर्माचार्य, […]

प्रचण्डको सोंच : अब एउटै कम्युनिष्ट केन्द्र र समाजवादी क्रान्ति

काठमाडौं । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपालमा छरिएर रहेका सम्पूर्ण कम्युनिष्ट शक्तिहरुलाई एउटै केन्द्रमा ल्याएर समाजवादी क्रान्ति गर्ने बताएका छन् ।