समाजवादी क्रान्ति त भनिएको छ तर चित्र हाम्रो दिमागमा ‘क्लीयर’ छैन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी क्रान्तिको स्पष्ट चित्र दिमागमा नभएको खुलासा गरेका छन् ।नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले समाजवादी क्रान्तिको कार्यनीति, संगठन र आचरण पनि नभएको बताए ।उनले भने, ‘पहिला–पहिला हामी क्रान्तिकारी कम्युनिस्ट संगठनमा त ...