सुनसरीको धरानबाट सुरु भएको मोटरसाइकल र्याली विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र प्रदेशसभा अगाडि प्रदर्शन गरेका हुन्। प्रदेशका विभिन्न जिल्लाबाट धरानमा भेला भई आएका उनीहरुले प्रदेशको नाम ‘किराँत’ राख्न पर्ने मागसहित मुख्यमन्त्री राजेन्द्रकुमार राई ज्ञापनपत्र बुझाएका थिए।