मुख्यमन्त्रीले आन्दोलनकारीलाई उक्साउँदै भने - पहिचान नभएको नाम भन्दा प्रदेशको नामै नराख्न उचित

विराटनगर - प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राईले प्रदेशको नामकरण हुँदा जातीय पहिचान कायम हुनैपर्ने बताएका छन् । उनले पहिचान नहुने खालको नाम आउने अवस्था भएमा बरु नामै नराख्नु उचित हुने तर्क गरे । प्रदेश १ को नाम लिम्बुवान–किराँत प्रदेश हुनुपर्ने माग गर्दै किराँत राई यायोख्खा लगायतका किराँत समुदाय सम्वद्ध...

सम्बन्धित सामग्री

पहिचान पक्षधरले बहुमत पाए प्रदेशको नाम संशोधन हुन्छ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ०८४ को निर्वाचनमा पहिचान पक्षधरलाई बहुमत दिए प्रदेशका नाम संशोधन गर्ने बताएका छन् । २९औँ आदिवासी दिवसका अवसरमा राजधानीमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले विकसित घटनाक्रमले सबैमा नयाँ...

कोशी प्रदेशको नाम विवाद : संवाद भयो, निरन्तरतामा शंका

४ असार, विराटनगर । प्रदेशको नाम कोशी राखेको विरोधमा आन्दोलनरत पक्ष र प्रदेश सरकार सोमबार पहिलो पटक वार्ताको टेबलमा बसेका छन् । पहिचान पक्षधरले आन्दोलन सुरु गरेको साढे तीन महिनापछि भएको सरकारी र आन्दोलनरत पक्षको वार्ता टोलीस्तरमा भएको औपचारिक संवाद फेरि बस्ने गरी टुंगिएको छ । विराटनगरमा भएको वार्तामा औपचारिक रूपमा विषय प्रवेश भएको दुवै […]

पहिचान माग्दै सडकमा साकेला र च्याब्रुङ नाच

२२ वैशाख, विराटनगर । कोशी प्रदेशको नाम पहिचानका आधारमा राख्न माग गर्दै पहिचान पक्षधरले विराटनगरमा साकेला र च्याब्रुङ नाचेका छन् । शुक्रबार रोडशेष चोकमा  किराँत समुदायले साकेला र लिम्बु समुदायले च्याब्रुङ नाचेका हुन् । गत फागुन १७ गते प्रदेशसभाले भूगोलका आधारमा प्रदेशको नाम कोशी राखेपछि पहिचान पक्षधर दल र जातीय संस्था आन्दोलित छन् । शुक्रबार […]

पहिचान पक्षधर आन्दोलनकारीले बनाए ‘किराँत फोर्स’

प्रदेशको नाम ‘कोशी’ खारेजी र पहिचानको आधारमा नाम माग्दै आन्दोलनरत पहिचान पक्षधरले खोटाङमा किराँत फोर्स गठन गरेका छन् ।  दबाबमूलक आन्दोलन गर्दै आएको संयुक्त संघर्ष समितिले युवा परिचालन उपसमिति संयोजक निर्मल...

प्रदेशको नाम राख्न आवश्यक छ : राजेन्द्र राई

विराटनगर : कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री राजेन्द्रकुमार राईले  पहिचानसहितको नाम राख्नुपर्नेमा जोड दिएका छन्। एकीकृत समाजवादीका संसदीय दलका नेतासमेत रहेका उनले आज (बुधबार) विराटनगर एयरपोर्टमा कुराकानीको क्रममा  यस्तो बताएका हुन्।प्रदेशको नाम फेर्न जरुरी रहेको र पहिचानसहितको नाम राख्नुपर्नेमा जोड दिँदै उनले नाम राख्ने क्रममा हिजो भएको गल्ती सुधार गर्नु जरुरी रहेको समेत बताए। पछिल्लो समय पहिचान पक्षधरले गरेका आन्दोलनका विषयमा उनले आन्दोलन निषेध, दमन गर्नु&n

पहिचान बिनाको प्रदेशको नाम मान्य हुन्न  : मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारको सहमति बिना प्रदेशसभामा प्रदेशको नामकरणको विषय प्रवेश गरेको खण्डमा संसद् नै बन्द गर्ने चेतावनी दिएका छन् । नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताएका हुन् । यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्‍यो र पहिचान बिनाको प्रदेश १ को नामकरण गर्नुपर्ने स्थिति आएमा प्रदेशसभा नै

पहिचान विनाको प्रदेशको नाम मान्य हुन्नः मुख्यमन्त्री राई

नेपाल आदिवासी जनजाति महासङ्घ झापाको सातौँ जिल्ला अधिवेशनको आज बिर्तामोडमा उद्घाटन गर्दै उनले पहिचानसहित प्रदेशको नामकरण गर्न यो प्रदेशसभा तयार नभएकाले प्रदेश नं १ को नामकरणको विषय जटिल बन्दै गएको बताए। यदि सभामा प्रदेशको नामकरणको विषय प्रवेश गर्‍यो र पहिच...

राम्रो नाम राख्न नसके अर्को संसदलाई छाडिदिऔं : मुख्यमन्त्री राई

५ साउन, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिचानका आधारमा प्रदेशको नाम राख्न नसके अर्काे संसदलाई जिम्मा दिनुपर्ने बताएका छन् । प्रदेशको नाम लिम्बुवान किरात राख्नुपर्ने माग गर्दै पुगेको पहिचान पक्षधर ३२ वटा संघसंस्थाको ज्ञापनपत्र बुझ्दै उनले राम्रो नाम दिन नसके नाम राख्ने जिम्मा अर्को समितिलाई दिनुपर्ने बताएका हुन् । प्रदेश १ को […]

प्रदेश १ को नाम जुर्ने भयो, पहिचान कि भूगोल

काठमाडौं, ३१ जेठ । देशको सात मध्ये ६ प्रदेशको नाम जुर्दा प्रदेश १ हो भने जुर्न बाँकी छ । पूर्वको महत्वपूर्ण क्षेत्र रहेको प्रदेश १ मा अझै नामको विवाद कायम छ । दलहरु नाम राख्नुलाई राजनीतिक स्वार्थसँग पनि जोडेर हेरिरहेका छ । अधिकांशले पहिचानका आधारमा राख्नुपर्नेमा जोड दिइरहेका छन् । केहीले भूगोललाई प्राथमिकतामा राख्न भनेका […]

प्रदेशको नाम ‘मधेस’ राखिएपछि जनकपुरमा प्रदर्शन

काठमाडौँ, ४ माघ। प्रदेश २ को नाम ‘मधेश प्रदेश’ राखेको विरोधमा जनकपुरधाममा प्रदर्शन गरिएको छ । आज (मंगलबार) जनकपुरधामको जानकी चोकमा प्रदर्शनकारीहरुले नामाकरणको विरोधमा प्रदर्शन गरेका हुन्। विरोधको क्रममा उनीहरुले प्रदेश सांसदहरुको पुतला दहन समेत गरेका छन्। प्रदेशको नाम मिथिला-भोजपुरा नराखेर पहिचान र साँस्कृतिकमाथि प्रहार भएको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् । यस्तै, पर्साको वीरगंजमा एक […]